सरकारले विपन्न नागरिकलाई काठमाडौंको १० स्थानमा खाना खुवाउने

सरकारले विपन्न नागरिकलाई काठमाडौंको १० स्थानमा खाना खुवाउने

२५ भदौ, काठमाडौं ।

सररकारले सहरी विपन्न नागरिकहरुलाई काठमाडौंका १० स्थानमा खाना खुवाउने भएको घाेषणा गरेकाे छ ।

शुक्रबार बजेट अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा पेश गर्दै अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले सामाजिक संस्थाको सहयोगमा सहरी विपन्न नागरिकका लागि १० स्थानमा खानाको बन्दोबस्त गर्ने बताएका हुन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.