×

NEPAL TIMES UPDATES

Playing
जनताले बनाए बालेन, अब बालेनले देश बनाउने अपेक्षा|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई झापामै हराइदिए बालेनले, अब प्रधानमन्त्री बन्ने || Nepal Times
Mar 07, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 07, 2026
Playing
रास्वपाको नीति लगानीकर्ताको सुरक्षा र स्वदेशमा लगानी सुनिश्चित बनाउनेमा केन्द्रित : रवि लामिछाने
Mar 07, 2026
Playing
भोली सरकारको हातमा पुग्छ जाँचबुझ प्रतिवेदन, ओली–लेखक जिम्मेवार ठहरिएलान् ?|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई भारी मतान्तरले पछि पार्दै प्रमाणपत्र ग्रहण।
Mar 07, 2026
Playing
नेपालको निर्वाचन निष्पक्ष र पारदर्शी भएको विदेशीको ठहर || Nepal Times
Mar 07, 2026
Playing
मोसादसंग मिलेर खामेनीलाई धो खा दिने जनरललाई Iranले दियो मृ त्युदण्ड || Nepal Times
Mar 07, 2026
Playing
सागरको ऐतिहासिक जित, सोवितालाई अहिलेसम्मकै धेरै मत || Nepal Times
Mar 07, 2026
Playing
यसरी सम्भव भयो फागुन २१ को निर्वाचन || Nepal Times
Mar 07, 2026

मल खरिद गर्न बजेट अभाव

२९ भाद्र २०७८

२९ भदौ, काठमाडौं ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. कृष्ण आचार्यले रासायनिक मल खरिदका लागि बजेट अभाव भएको बताएका छन् ।

प्रतिनिधि सभाअन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा सोमबार भएको छलफलमा सचिव आचार्यले किसानका लागि करिब छ लाख मेट्रिक टन मल चाहिने, त्यसका लागि अहिले दिएको रकम पर्याप्त नरहेको जानकारी गराए ।

सरकारले चालु आर्थिक वर्ष २०७८÷०७९ का लागि दिएको रकमले साढे दुई लाख मेट्रिक टन मलमात्र आउने सचिव आचार्यले बताउनुभएको छलफलमा सहभागी कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख नेत्र भण्डारीले जानकारी दिए ।

नेपालमा बर्सेनि मलको अभाव किन हुन्छ भन्ने समितिका सदस्यले जिज्ञासा राखेपछि कृषि सचिव आचार्यले मलको अन्तर्राष्ट्रिय मूल्यमा वृद्धि तथा डलरको भाउमा उतारचढाव हुँदा मल आपूर्तिमा समस्या हुने गरेको बताए ।

समितिले रासायनिक मलको आपूर्ति, सञ्चिती र वितरणको अवस्था र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको आव २०७७÷७८ को कार्यप्रगति र चालु आवको कार्ययोजनासम्बन्धमा छलफलका लागि कृषि मन्त्रालयका प्रतिनिधिलाई बोलाएको थियो ।

समितिले कृषि मन्त्रालयका सचिव आचार्यलगायत साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र कृषि सामग्री कम्पनी लिमिटेडलाई हाल नेपालमा रासायनिक मल अवस्था, अभाव हुनुका कारण, आपूर्तिको अवस्थालगायतबारे विस्तृत जानकारी गराउन निर्देशन दिएको छ ।

कृषि सामग्री कम्पनी लिमिटेडका प्रवक्ता विष्णु पोखरेलका अनुसार अहिले नेपालसँग युरिया तीन हजार ३४५ मेट्रिकटन र डीएपी दुई हजार २३५ मेट्रिकटनमात्र रहेको छ । यो भदौ मसान्तम्मका लागि मात्र हो । अर्को मल अक्टोबरको पहिलो हप्तादेखि मात्र आउँछ ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top