×

NEPAL TIMES UPDATES

Playing
उपसभामुखमा साथ नपाएपछि रास्वपासँग रिसाए ज्ञानेन्द्र र खुश्बु || Nepal Times
Apr 10, 2026
Playing
ओली–लेखक जमानतमा रिहा, मुद्दा ज्यूँका त्यूँ, अब के हुन्छ ? || Nepal Times
Apr 10, 2026
Playing
देउवालाई इन्टरपोल मार्फत नेपाल ल्याउन छैन् सहज || Nepal Times
Apr 10, 2026
Playing
राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई गरेको सम्बोधनको पूर्ण पाठ || Nepal Times
Apr 10, 2026
Playing
रुबीलाई बहिनी भनिएकोमा हर्कको आपत्ति,माननीय भनौं, ज्येष्ठ नागरिकलाई सम्मान गरौं|| Nepal Times
Apr 10, 2026
Playing
World News: अमेरिकी र इरानी इस्लामाबादमा एउटै टेबलमा,खामेनीले भने इरानले विश्वलाई चकित पार्याे
Apr 10, 2026
Playing
बालेन सरकारको निर्णयविरुद्ध विद्यार्थी आ*न्दोलित, कालापानी पनि एजेण्डा|| Nepal Times
Apr 10, 2026
Playing
अंश विवादको भया वह अ न्त्य, ४२ वर्षीया महिलाको ह त्या, भान्जा प क्रा उ || Nepal Times
Apr 10, 2026
Playing
रविकै अघि ज्ञानेन्द्र शाहीले भने तपाईंको बाध्यता बुझेका छौं || Nepal Times
Apr 10, 2026
Playing
खुश्वु ओलीले रास्वपालाई विश्वसनीयता र राजनीतिक संस्कारको पाठ पढाइन|| Nepal Times
Apr 10, 2026

मार्जिन कल सम्बन्धित नयाँ व्यवस्था,२० प्रतिशतसम्म सेयर घटे पनि चिन्ता लिनु नपर्ने

३ श्रावण २०७५

विराटनगर,साउन ३
सम्बन्धित बैंक तथा वित्तीय संस्थाले सेयरको मूल्य अनुगमन गरी बढीमा ७ दिनभित्र निश्चित सीमाभित्र ल्याउन सुचित गरी मर्जिन कल गर्नुपर्ने ब्यबस्था लागु भएको छ ।

नेपाल राष्ट्र बैंकले बिहीबार निर्देशन जारी गरी सुरक्षणमा राखेको सेयर मूल्य २० प्रतिशतसम्म घटेसम्म मार्जिन कल गर्न नपाइने व्यवस्था कार्यन्वयनमा ल्याएको हो । राष्ट्र बैंकका अनुसार सुरक्षणमा राखिएको सेयरको मूल्य कुल कर्जा वक्यौता रकमको १.६ गुणा बढी भएको अवस्थामा पनि मार्जिन कल गर्नुपर्दैन ।

Advertisement
Advertisement

गत असारसम्म सेयर मूल्य १० प्रतिशतसम्म घटेको अवस्थामा मार्जिन कल गर्नुनपर्ने व्यवस्था थियो भने १.५ गुणा बढी भएको अवस्थामा पनि मार्जिन कल गर्न नपाउने व्यवस्थामा थप गरिएको हो । बैंक तथा वित्तीय संस्थाले आफ्नो प्राथमिक पुँजीको २५ प्रतिशतसम्म मात्र सेयरधितो कर्जा प्रवाह गर्न सकिने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।

Advertisement

यो नियम लागु हुनु भन्दा अघि प्रवाह भएको कर्जा सीमा आगामी पुस मसान्तभित्र सीमा भित्र ल्याइसक्नु पर्ने व्यवस्था गरिएको छ । यसअघि ४० प्रतिशतसम्म कर्जा प्रवाहको व्यवस्था थियो । गरी कर्जा प्रवाह गर्न केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।(विकास न्युज)

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top