×

NEPAL TIMES UPDATES

Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026

जनहितका थुप्रै काम गरियो : मन्त्री घिमिरे

३ श्रावण २०७५

विराटनगर, साउन ३

प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले सामाजिक विकास मन्त्रालय स्थापना भएदेखि असार मसान्तसम्म मन्त्रालयबाट भएका प्रगति विवरण आज विराटनगरमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका छन् । गएको फागुनमा स्थापना भएको मन्त्रालयले छोटै समयमा जनहितका थुप्रै काम गरेको र यसबाट प्रदेशका जनता निकै लाभान्वित भएको मन्त्री घिमिरेले दाबी गरे ।

Advertisement
Advertisement

उनले आफ्ना मातहतमा रहेका क्षेत्रको सम्मुनत विकासका लागि विशेष ध्यान दिएको, सरकारी अस्पताललाई पहिलो उपचार केन्द्रका रुपमा विकास गर्ने योजनाअनुसार कार्य प्रारम्भ गरेको, बाल विवाह अन्त्यका लागि सचेतना अभियान सञ्चालन गरेको, किशोरीहरुका लागि महिनावारी स्वास्थ्य व्यवस्थापन अभियान सञ्चालन गरेको, सुनसरीको बराह क्षेत्रको चतरामा योग शिविर सञ्चालन गरेको, निजी अस्पताल तथा नर्सिङ होमहरुको नियमित नियमन गर्न कार्य प्रारम्भ गरेको, पक्षघात भएका बिरामीका लागि कोशी अञ्चल अस्पतालमा थेरापी सेवा शुरु गरेको जनाएका छन्।

उनले जारी गरेकाे विज्ञप्तिमा शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर सुधारलाई लक्षित गरी प्रविधि मैत्री, बालमैत्री, दण्डरहित र व्यवहार कुशल सीपमा आधारित सिकाइलाई अभियानकै रुपमा सञ्चालन गरेको, विद्यालय शिक्षा र उच्च शिक्षाको व्यवस्थापनका सम्बन्धमा थुप्रै काम गरी योजनाहरु बनाएको, कानून तर्जुमा कार्य जारी राखी मन्त्रालयसँग सम्बन्धित चार वटा विधेयक तर्जुमा गरी प्रदेश सभामा पेश गर्ने तयारी गरेको कुरा उल्लेख छ ।

रासस

Advertisement

भर्खरको समाचार

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

सम्बन्धित खबरहरु

Scroll to Top