×

NEPAL TIMES UPDATES

Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026

ईपीएलमा एक खेल खेलेर आज फर्कंदै अफ्रिदी

११ आश्विन २०७८

११ असाेज, काठमाडौं ।

चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) खेल्न नेपाल आएका पाकिस्तानका पूर्व कप्तान तथा स्टार अलराउन्डर शाहिद अफ्रिदी आज पाकिस्तान फर्कंदै छन् । अफ्रिदी आज चार बजे फर्कनेछन् ।

Advertisement
Advertisement

अफ्रिदी काठमाडौं किंग्स इलेभेनबाट इपिएल दुई खेल खेल्न बिहीबार नेपाल आएका थिए । अफ्रिदीले इपिएलमा दुई खेल खेल्ने कार्यक्रम रहेपनि सोमबार विराटनगर वारियर्सविरुद्धकाे खेल रद्ध भएपछि एक खेल मात्र खेलेर फर्किनु पर्ने भएका छ ।

शनिबार अफ्रिदीले ललितपुर प्याट्रियटर्सविरुद्ध पहिलो खेल खेलेका थिए । अफ्रिदीले ब्याटिङको अवसर नपाउँदा बलिङमा ४ ओभरमा ३२ रन खर्चेका थिए । काठमाडौंले ललितपुरमाथि ७ विकेटको सहज जित निकाल्दा ब्याटिङ गर्नु परेको थिएन ।

 आइतबार वर्षाको कारण आउट फिल्ट भिजेको हुँदा आजकाे खेल नै स्थगित हुन पुग्यो । यो खेल अर्को दिन गर्नेबारे आयोजकले सम्भाव्यता अध्ययन गरिरहेको छ । काठमाडौंले भोली हुने एकमात्र खेलमा पोखरा राइनोजसँग खेल्नेछ ।

अफ्रिदीले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका थिए । अफ्रिदीले नेपाल बसाइको क्रममा नेपाल मुश्लिम आयोगसँग पनि छलफल गरेका थिए भने आइतबार माउन्ट फ्लाइट पनि गरेका थिए ।

सोमबार खेल स्थगित भएको केहि समयमै अफ्रिदीले टियु मैदान छाडेका छन् । अफ्रिदी नेपाल भ्रमणमा खेल भन्दा पनि मनोरञ्जन, कूटनीतिक भेटघाट र अफ्रिदी फाउन्डसेनको काममा बढी ब्यस्त देखिए ।

Advertisement

अफ्रिदी फ्रेन्चाइज लिग खेल्न नेपाल आउने सर्वाधिक ठूला नाम हुन् । अफ्रिदी फर्केसँगै अव उनको स्थानमा सिंगापुरका अलराउन्डर जनक प्रकाशले खेल्नेछन् ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top