×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026

सामाजिक उत्तरदाहित्व निर्वाह गर्दै एनसीसी बैक

६ श्रावण २०७५

सुनसरीको इनरुवा नगरपलिका वडा न. १ शान्ति चोक स्थित एन.सी.सी बैकले अपाङ्गता नगरकार्य समितिसँगको समन्वयमा इनरुवा नगरपालिकाका दृष्टिबिहीन नागरिकहरुलाई २५ थान सेतो छडी ९ धजष्तभ अबललभ०ि बितरण गरेको छ ।

इनरुवामा आयोजित एक कार्यक्रमका बीच बैकले सेतो छडी वितरण गरेको हो । कार्यक्रममा इनरुवा नगरपालिका वडा न.१ अध्यक्ष रामचन्द्र पोदारले अपाङ्गगता भएका ब्यक्तिहरुलाई पनि अवसर दिए जस्तो सुकै कार्य पनि गर्न सक्ने बताए । एन.सी.सी बैकले दृष्टिबिहीन नागरिकहरुलाई सेतो छडी प्रदान गर्नु सराहनीय काम रहेको भन्दै खुशी ब्यक्त गरे ।

Advertisement

कार्यक्रममा इनरुवा नगरपालिका उद्योग वाणिज्य सघंका पूर्वअध्यक्ष कैलाश पन्चरियाले यस्ता किसिमका सामाजिक कार्यले समाजमा सकारात्मक प्रभाव पार्ने बताए ।

Advertisement

एन.सी.सी बैक लि ले आगामी दिनहरुमा पनि यस्ता किसिमका थुप्रै सामाजिक कार्यहरु गर्ने र समाजसँग प्रत्यक्ष रुपमा जोडिदै जाने योजना बनाएको कार्यक्रम संयोजक तथा हामी युवाका संस्थापक अध्यक्ष दिपेश धिमालले जानकारी दिए ।

भर्खरको समाचार

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

सम्बन्धित खबरहरु

Scroll to Top