पछिल्लो २४ घण्टामा १३६ सङ्क्रमित थपिए, ८४५ जना निको

३० असोज ७८, शनिबार
Share this
672shares

३० असाेज, काठमाडौं।

Advertisement

नेपालमा पछिल्लो २४ घण्टामा १३६ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ४८६ वटा नमुनाकाे आरटीपीसीआर परीक्षण गरिएकोमा १४७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै, दुइ हजार ३२७ वटा एन्टिजेन परीक्षण गर्दा ११ जनामा कोरोना सङ्क्रमण देखिएको हाे । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ८४५ जना कोरोनामुक्त भएकोे जनाएको छ ।.यसैगरी पछिल्लो २४ घण्टामा एक जना सङ्क्रमितको मृत्य भएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top