×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

प्रदेशको कर तथा राजस्व सम्बन्धी विधेयक संसदमा टेबल

१४ श्रावण २०७५

विराटनगर, साउन १३
एक नम्बर प्रदेशको कर तथा राजस्व सम्बन्धी विधेयक आज प्रदेशसभा बैठकमा टेबल गरिएको छ । आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्वोले प्रदेशसभा बैठकमा प्रदेशको कर तथा गैरकर राजस्व लगाउने÷उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ सदनमा पेस गरेका हुन ।

विधेयक पेस गर्दै उनले आन्तरिक राजस्वको सन्दर्भमा उठाउने करहरु र प्रकृतिक श्रोत साधनबाट प्राप्त हुने राजस्वलाई व्यवस्थित गर्न उक्त विधेयक ल्याइएको जानकारी दिए ।

Advertisement
Advertisement

Advertisement

कर प्रणाली अझै प्रगतिशिल नभएको बताउँदै उनले यसलाई व्यवस्थित र प्रगतिशिल बनाउन प्रयास गरिएकोे बताए । प्रदेशको क्षेत्राधिकार प्रयोग गरि कानुन बनाएर करको दायरा फराकिलो बनाउने र एकद्धार प्रणालीबाट कर उठाउने विषय उक्त विधेयकमा समेटिएको उनले जानकारी दिए ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top