११ कात्तिक, काठमाडौं ।
सरकारले भारत, अमेरिका र बेलायतमा राजदूत सिफारिस गरेको छ ।
बिहीबार बसेकाे मन्त्रिपरिषद्काे बैठकले भारतमा डा. शंकर शर्मा, अमेरिकामा ज्ञानचन्द्र आचार्य र बेलायतमा श्रीधर खत्री राजदूत सिफारिस गरेकाे एक मन्त्रीले जानकारी दिए ।
आनी छोइङको नियुक्ति विवादः पैसा दिनेबाहेक लिने गरेको छैन्
दिल्लीमा अर्थमन्त्री डा.स्वर्णिमले जयशंकरलाई पेन्डुलमको प्रश्न सोधेपछि
किम जोङ उनको ब्रेन ह्यामरेजको अफवाह, के भएको हो ?