NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
छेपारो परेको खाजा खाएपछि ७० विद्यार्थी अस्पताल भर्ना शुक्रबार भदौ २० , २०८२
नेपालमा सामाजिक संजाल बन्द बारे विदेशी संचारमाध्यामले के लेखे शुक्रबार भदौ २० , २०८२
‘वार डिपार्टमेन्ट’ किन ब्युत्याउँदैछन् ट्रम्प ? शुक्रबार भदौ २० , २०८२
ब्लक गरियो फेसबुकको वेब संस्करण, एपमा धमाधम बन्द हुँदै शुक्रबार भदौ २० , २०८२
विधान महाधिवेशनमा ओली सर्वेसर्वा,विद्यालाई नो इन्ट्री, ईश्वरको साथ शुक्रबार भदौ २० , २०८२
Next
Prev

समाचार

मंसिर ३ गतेदेखि होटल ह्यातमा हस्तकला व्यापार मेला हुने

बिहिबार कार्तिक ११ , २०७८
Reading Time: 1 min read
A A
मंसिर ३ गतेदेखि होटल ह्यातमा हस्तकला व्यापार मेला हुने
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

११ कात्तिक, काठमाडाैँ ।

नेपाल हस्तकला महासंघले हस्तकला व्यापार मेला गर्ने भएको छ ।  हस्तकला महासंघले आगामी मंसिर ३ गतेदेखि ५ गतेसम्म काठमाडौंस्थित होटल ह्यात रिजेन्सीमा १८ औँ हस्तकला व्यापार मेला तथा १६ औँ कला प्रदर्शनी गर्ने भएको हो ।

मेला बारे बिहीवार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । मेलामा हस्तकला लगायत विभिन्न बस्तुहरुको करिब १२० वटा स्टल राखिने भएको छ । मेलामा कला प्रतियोगिता अन्र्तगत नेचुरल फाइबर(प्राकृतिक रेसा) र फिलगिरी गरी दुई वटा विधानमा प्रतियोगिता गरिने र ७० वर्ष नाघेका जेष्ठ कलाकार र हस्तकलाका वस्तुहरु विदेशी बजारमा निर्यात गर्ने उत्कृष्ट निकासीकर्ताहरुलाई सम्मान गरिने जनाइएको छ । त्यसैगरी मेलाको आर्कषणहरुमा उत्कृष्ट स्टल तथा प्याभिलियन प्रतियोगिता, परम्परागत तथा नवोदित हस्तकलाको प्रदर्शनी, अमुर्त सांस्कृतिक सम्पदाको उजागर, क्राफ्ट कम्पिटिशन लगायत रहेको १८ औँ हस्तकला व्यापार मेला तथा १६ औँ कला प्रदर्शनीका संयोजक रविन्द्र शाक्यले बताए ।

LS Auto

मेलाको उद्देश्य नेपाली हस्तकलाको स्वदेशी तथा अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन गर्नु, निर्यात व्यापार प्रवद्र्धन गर्नु, नेपाली उद्यमी व्यवसायी र विदेशी हस्तकला आयातकर्ताबिचमा सम्बन्धको विकास गर्नु तथा विदेशी हस्तकला आयातकर्ता तथा उपभोक्तालाई नेपालमा एक निश्चित समयमा अन्तर्राष्ट्रिय स्तरको व्यापार मेला हुन्छ भन्ने शन्देश प्रवाह गर्नु रहेको नेपाल हस्तकला महासंघले जनाएको छ । मेलाले नयाँ उद्यमी, व्यवसायीलाई बजार पहुँचको अवसर प्रदान गर्नुको साथै हस्तकला र नेपाली संस्कृतिबिचको सम्बन्धलाई उजागर गर्न मद्धत गर्ने विश्वास लिइएको १८ औँ हस्तकला व्यापार मेला तथा १६ औँ कला प्रदर्शनीका संयोजक शाक्यले बताए।

लोकप्रीय

छेपारो परेको खाजा खाएपछि ७० विद्यार्थी अस्पताल भर्ना

छेपारो परेको खाजा खाएपछि ७० विद्यार्थी अस्पताल भर्ना

शुक्रबार भदौ २० , २०८२
सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याउने सरकारको तयारी

नेपालमा सामाजिक संजाल बन्द बारे विदेशी संचारमाध्यामले के लेखे

शुक्रबार भदौ २० , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

‘वार डिपार्टमेन्ट’ किन ब्युत्याउँदैछन् ट्रम्प ?

शुक्रबार भदौ २० , २०८२

विचार

थप समाचार

छेपारो परेको खाजा खाएपछि ७० विद्यार्थी अस्पताल भर्ना
ताजा समाचार

छेपारो परेको खाजा खाएपछि ७० विद्यार्थी अस्पताल भर्ना

शुक्रबार भदौ २० , २०८२
सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याउने सरकारको तयारी
अन्तर्राष्ट्रिय

टिकटकले फेसबुकलाई पछार्यो ,११ हजार कर्मचारी कटौती हुने
ताजा समाचार

ब्लक गरियो फेसबुकको वेब संस्करण, एपमा धमाधम बन्द हुँदै

शुक्रबार भदौ २० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: बेल्जियमका प्रधानमन्त्री ‘कमजोर’, भारतको पहिलो सेमीकन्डक्टर चिप || Nepal Times

World News: बेल्जियमका प्रधानमन्त्री ‘कमजोर’, भारतको पहिलो सेमीकन्डक्टर चिप || Nepal Times

00:18:06

World News:रुसका कारण ईयू अध्यक्षको विमानको राडार जाम, नर्वेलाई यु*द्धपोत || Nepal Times

00:17:41

World News: मोदीको निशानामा पाकिस्तान, राष्ट्रसंघका १९ कर्मचारी हु*थीको क*ब्जामा || Nepal Times

00:13:44

World News: Modi-Putinलाई Xiको वेलकम, China-Taiwan लक्षित जापानी क्षेप्यास्त्र || Nepal Times

00:17:42

World News: इजरेली अधिकारीलाई बेलायत प्रवेमा रोक, ६९ आप्रवासी पानीमा डु*बे || Nepal Times

00:20:55

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

बिहिबार भदौ १९ , २०८२
सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याउने सरकारको तयारी

अब कुन–कुन सञ्जाल चल्छन् नेपालमा ?

बिहिबार भदौ १९ , २०८२
साउनदेखि युट्युब, फेसबुक, टिकटक, नेटफ्लिक्स, अनलाइन व्यापारसहितका सेवाहरुले कर तिर्नुपर्ने

सामाजिक संजालले सरकारको के बिगार्याे ? अब के असर पर्छ ?

बिहिबार भदौ १९ , २०८२

हालका पोस्टहरू

छेपारो परेको खाजा खाएपछि ७० विद्यार्थी अस्पताल भर्ना

छेपारो परेको खाजा खाएपछि ७० विद्यार्थी अस्पताल भर्ना

शुक्रबार भदौ २० , २०८२
सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याउने सरकारको तयारी

नेपालमा सामाजिक संजाल बन्द बारे विदेशी संचारमाध्यामले के लेखे

शुक्रबार भदौ २० , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

‘वार डिपार्टमेन्ट’ किन ब्युत्याउँदैछन् ट्रम्प ?

शुक्रबार भदौ २० , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.