सक्रिय राजनीतिमा आउने तयारीमा झलक सुवेदी

२५ कात्तिक ७८, बिहीबार
Share this
741shares

२५ कार्तिक, काठमाडौं ।

Advertisement

वामपन्थी राजनीतिक विश्लेशक झलक सुवेदी सक्रिय राजनीतिमा आउने भएका छन्।

लामो समयदेखि राजनीतिक विश्लेषण गर्दै आएका लेखक सुवेदी नेकपा एमालेबाट राजनीतिमा आउन लागेका हुन्।

Advertisement

कास्की स्थायी ठेगाना भएका सुवेदीे एमालेबाट राजनीति गर्ने भन्दै एमाले गण्डकी प्रदेश कमिटी बैठकमै सहभागी भएका हुन्।

मालेबाटे विद्यार्थी राजनीति गरेका सुवेदी पहिलो संविधान सभा निर्वाचनपछि माओवादीसँग नजिक थिए।

Advertisement

चार वर्ष पहिले नै उनले एमालेको सदस्यता लिएका थिए। सुहाउँदो भूमिका पाए सक्रिय राजनीतिमा आउन खोजेको उनले बताए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top