×

NEPAL TIMES UPDATES

Playing
संसद्को दुवै सदनको बैठक आज ःके छ कार्यसूची ? आजै सर्वदलीय बैठक|| Nepal Times
Apr 06, 2026
Playing
ट्रम्पको अल्टिमेटम सकियो, इरानको नयाँ सर्त, अमेरिकी पाइलटको उद्धार|| Nepal Times
Apr 06, 2026
Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026

गुरु योजनाका साथ पर्यटन प्रर्वद्धनमा अघि बढ्दै प्रदेश सरकार

२२ श्रावण २०७५

विराटनगर,साउन २२
संघीय सरकार र स्थानीय सरकारसंग समन्वय गर्दै एक नम्बर प्रदेश सरकार पर्यटन प्रवद्र्धनमा नितिगत योजनाका साथ अगाडि बढेको छ । प्रदेश सरकारले पर्यटन क्षेत्रको विकासका लागि प्रचलनमा आएका तथा प्रचलनमा नआएका पर्यटकीयस्थलहरुलाई दुुई भागमा वर्गीकरण गरी गुुरुयोजना वनाएको छ ।

पर्यटन प्रबद्धनका लागि छुट्याईएका प्रचलित स्थानहरुमा सगरमाथा, कञ्चनजङ्घा, मकालु, अमादब्लम, तिनजुरे मिल्के लालीगुराँस, चताराधाम, पाथिभरा माता, हलेशी महादेव रहेका छन् भने यी स्थलहरुलाई भौतिक पुर्वाधारदेखि पदमार्गको विकास आर्थिक वर्ष २०७५/७६ को बजेटमै राखिएको प्रदेश नं. १ उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका प्रमुख स्वकीय सचिव विष्णुकुमार यादवले जानकारी दिए ।

Advertisement

विराटनगरमा अवस्थित ऐतिहासिक विराट राजाको दरबार

त्यस्तै लामो समयदेखि ओझेलमा परेका ऐतिहासिक र धार्मिक पर्यटकीय स्थललाई व्यवस्थित गर्नेगरी योजना अघि सारिएको छ । प्रचलनमा आउन नसकेका स्थानहरुमा विराटनगरको विराट राजा दरबार, सुनसरीको वर्जु ताल , कोशी टप्पु, धरानको दन्तकाली,बुुढासुब्बा,पिण्डेश्वर, धनकुटाको भेडेटार,नमस्ते झरना ,पाख्रिबास छन् भने पाँचथरको गुरु फाल्गुनन्द र लब्रुकुटी, संखुवासभाको सभापोखरी, उदयपुरको रौतामाई पनि यसै अन्तर्गत रहेका छन् ।

पर्यटकीय स्थल पाख्रिबास

यी प्रचलनमा आउन नसकेका क्षेत्रहरुलाई प्रदेश सरकारले आ.व. २०७५÷७६ मा अध्ययन तथा डीपीआर गर्ने योजनामा राखेको छ । यस्ता स्थलहरुलाई प्रदेश १ को सर्वोत्कृष्ट स्थलको रुपमा ल्याउन प्रदेश मन्त्रालयको योजनामा राखिएको जनाईएको छ । केन्द्रीय सरकारसँग सहकार्य गर्दै ती स्थलहरुलाई नमुना प्रदेश ब्राण्ड बनाउने लक्ष्य प्रदेश सरकारले लिएको छ । ब्राण्डका स्थलहरुमा आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित र ब्यबस्थित बनाउन पर्यटक प्रहरीलाई सञ्चालन गर्नुपर्ने, पर्यटक गाईडको ब्यबस्था,होटेलको ब्यबस्था हुनुपर्ने साथै स्वस्थ्य हावापानी हुनुपर्ने उपायहरु अबलम्बन गर्नुपर्ने जनाईएको छ ।

Advertisement

प्रदेश सरकारले महिला, मधेशी, आदिवासी, जनजाति, लगायत विपन्न समूहलाई पनि पर्यटन ब्याबसायीको रुपमा ल्याउन ग्रामिण पर्यटनलाई पर्यटन ब्यबसायकोरुपमा अगाडि बढाउने विश्वास लिएको छ ।प्रदेश सरकारले पर्यटन ब्यबसायको बजारीकरणका लागि आधुनिक सुचना प्रणाली ल्याउने जनाएको छ भने प्रदेश नम्बर १ मा दैनिक रुपमा आउने पर्यटकहरुको डाटा कलेक्सन गरी त्यसअनुसार आवश्यक क्रियाकलापहरु गर्ने जनाएको स्वकीय सचिव यादवले बताए ।

भर्खरको समाचार

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्बन्धित खबरहरु

Scroll to Top