उपत्यकाको सडकमा नेपाल बन्दको आंशिक प्रभाव

३० कात्तिक ७८, मंगलबार
Share this
705shares

३० कार्तिक, काठमाडौं ।

Advertisement

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गरेको नेपाल बन्दको आंशिक प्रभाव देखिएको छ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा गरिएको बन्दका कारण सडकमा सार्वजनिक सवारी साधन चलेका छैनन् भने बसपार्कहरुबाट लामो दूरीका यातायातका साधनसमेत छुटेनन्।

Advertisement

निजी सवारी र अत्यावश्यक सामान तथा खाद्यान्न बोकेका गाडीचाहिँ सडकमा गुडिरहेका छन्। बन्द आह्वानकर्ताले यसअघि नै अत्यावश्यकीय सवारी साधन सञ्चालनमा भने रोक नलगाउने बताएको थियो।

यद्यपि, सामाजिक सन्जालमा भने विप्लव समूहले आह्वान गरेको नेपाल बन्दको विरोध भएको देखिन्छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top