×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || Mar-22-2026 || Nepal Times
Mar 22, 2026
Playing
१२ गते सपथ, १३ गते सरकार गठन, १६ गते संसद्को अधिवेशन|| Nepal Times#balen #nepal #rsp
Mar 22, 2026
Playing
किन दुर्घ ट नातर्फ जाँदैछ नेपाली फुटबल ? प्रतिबन्धको जोखिम || Nepal Times
Mar 22, 2026
Playing
एमालेमा पूर्वमाओवादी: बादललाई लाभ अरू बदनाम र गुमनाम || Nepal Times
Mar 22, 2026
Playing
इरानी आ क्रम णबाट अमेरिकी अड्डामा झण्डै १ खर्ब २० अर्ब बराबरको क्ष ति || Nepal Times
Mar 22, 2026
Playing
होर्मुजमा २२ देशबाट घेरियो Iran, Trumpले दिए ४८ घण्टा, Israelमा भीषण हम ला || Nepal Times
Mar 22, 2026
Playing
कस्तो रहन्छ आजको मौसम ? के भन्छन् मौसमविद् ? || Nepal Times
Mar 22, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 21, 2026
Playing
जेनजी फेरि सडकमैः प्रतिवेदन माग्दै युवाले लगाए नारा || Nepal Times
Mar 21, 2026
Playing
कपिलवस्तुमा दुई समुदायबीच वि वादः आधा दर्जनबढी घा इते || Nepal Times
Mar 21, 2026

पाकिस्तानमा बलात्कारीलाई नपुंसक बनाउने दफा हटाइयो

४ मंसिर २०७८

४ मंसिर, एजेन्सी ।

पाकिस्तानको संसदले बुधबार पारित गरेको एक विधेयकबाट धेरैपटक बलात्कार गरकेाे प्रमाणित भएमा आजीवन नपुंसक बनाउनेसम्बन्धी दफा हटाइएको छ । कानुन तथा न्याय मन्त्रालयकी संसदीय सचिव मलीका बोखारीले फौजदारी कानुनसम्बन्धी परिमार्जित विधेयकबाट बलात्कारीको ‘केमिलक कास्ट्रेशन’ अर्थात् रासायनिक बन्ध्याकरणसम्बन्धी दफा हटाइएको बताएकी हुन् ।

Advertisement

बुधबार प्रधानमन्त्री इमरान खानको नेतृत्वमा रहेको सरकारले संसदको संयुक्त सत्रबाट बलात्कारीलाई औषधि दिएर आजीवन नपुंसक बनाउने एउटा विधेयक पारित गरेकाे थियाे ।

इस्लामिक विचारधारा परिषद्ले बलात्कारीको केमिलक कास्ट्रेशन गैर-इस्लामिक भएको भन्दै आपत्ति जनाएपछि संसदबाट उक्त विधेयक पारित हुनुपूर्व नै सम्बन्धित दफा हटाइएको बोखारीको भनाइ छ ।

इस्लामावादमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै बोखारीले भनिन्, ‘संविधानको धारा २२७ ले समेत हरेक कानुन शरिया र पवित्र कुरानअनुसार हुनुपर्ने प्रत्याभूत गरेको छ । तसर्थ, हामीले यी (इस्लामिक) मूल्य-मान्यताविपरीत हुने कुनै पनि कानुन पारित गर्न सक्दैनौं ।’

बोखारीका अनुसार कानुन मन्त्रीको मार्गदर्शनबमोजिम एउटा सरकारी समितिले विस्तृत छलफल गरेपछि विधेयकबाट केमिकल कास्ट्रेशनसम्बन्धी दफा हटाइएको थियो ।

त्यस्तै, पत्रकार सम्मेलनमा बोल्दै बलात्कारसम्बन्धी घटनाको स्वास्थ्य परीक्षणका लागि हरेक जिल्लामा ‘प्रतिबलात्कार सेल’ स्थापना गरिने समेत बोखारीले बताइन् ।

भर्खरको समाचार

होर्मुजमा २२ देशबाट घेरियो इरान,ट्रम्पले दिए ४८ घण्टा, इजरेलमा भीषण हमला

Screenshot 2026-03-22 134130

कोशी र लुम्बिनीमा मेघगर्जनसहित वर्षा,टिपर दुर्घटनामा ४ जनाको मृत्यु

Mausam

लिपुलेकबाट भारत–चीन व्यापार पुनः सुरू हुँदै, नेपाललाई बेवास्था

596774ff-a83d-4b61-9317-9eb37f7ee909

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

चैत १३ गते बालेन प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री

balennnnnnnnnnnnnnn

सम्बन्धित खबरहरु

Scroll to Top