×

NEPAL TIMES UPDATES

Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026
Playing
फेसबुक स्टाटसकै आधारमा पक्रा उ परेका हुन् ’बले’ ? लाग्यो हत्कडी || Nepal Times
Apr 05, 2026
Playing
World News: युद्धको नयाँ युगमा महँगा हतियारमाथि सस्ता ड्रोनको दबदबा || Nepal Times
Apr 05, 2026

विराटनगरमा स्ट्रीट आर्ट अभियान सुरु

२६ श्रावण २०७५

विराटनगर,साउन २६
रचनात्मक र सकारात्मक सन्देश दिन युवाहरुले विराटनगरमा स्ट्रीट आर्ट अभियान शुरु गरेका छन् । युवा दिवसको अवसरमा हामी युवा नामक संस्थाले स्ट्रीट आर्ट अभियान शुरु गरेको हो ।

अभियान अन्र्तगत विराटनगर–२ स्थित श्री बिराटमहेन्द्र माध्यमिक विद्यालयको कम्पाउण्ड वालमा सकारात्मक सन्देश दिने चित्र पेन्टिङ गरिएको छ । सो क्रममा मुट्ठीभित्र गुलाफको फुलको आर्ट बनाइएको छ । सप्तरंगी रंगको प्रयोग गरि बनाइएको चित्रमा चराचुरुंगी उडिरहेको देखाइएको छ ।

Advertisement

हामी युवाकालागि काठमाडौबाट आएका आर्टिस्टद्वय बिमल बोलाके र बिनय हुमागाईले चित्र बनाएका हुन् । मुट्ठीले युवाहरुको एकता र गुलाफको फुलले युवाहरु भित्रको कोमलताको सकारात्क सन्देश दिने हामी युवाका अध्यक्ष दिपेश धिमालले जानकारी दिए । उडिरहेको चराले स्वतन्त्रता र सप्तरंगी रंगेले विविधताको संकेत दिने उनको भनाई छ ।

Advertisement

विराटनगरमा पहिलो पटक स्ट्रीट आर्टबाट सचेतना र सकारात्क सन्देश दिने कार्यको शुरुआत गरिएको जानकारी दिंदै कार्यक्रम संयोजक अनुपमा बास्तोलाले नगरक्षेत्रका थप सार्वजनिक स्थानहरुमा आर्ट गरिने बताए । विश्वका अनेकौं मुलुकहरुमा सकारात्क सन्देशकालागि स्ट्रीट आर्टको प्रयोग गरिने गरेको छ ।

भर्खरको समाचार

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

सम्बन्धित खबरहरु

Scroll to Top