×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

गिरिराजमणि पोखरेललाई अपराधी भनिएपछि….

१५ पुष २०७८

१५ पुस, काठमाडौं ।
नेकपा माओवादी केन्द्रको आपतकालीन स्थायी समिति बैठक सुरु भएको छ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनमाथि सुझाव दिने क्रममा बुधबार प्रदेश २ बाट बन्द सत्रका अध्यक्ष मण्डल गिरिराजमणि पोखरेललाई अपराधी भनिएबारे छानबिन गर्न माग भएपछि स्थायी समितिको आपतकालीन बैठक बसेको हो।

Advertisement

आफूलाई एकजना महाधिवेशन प्रतिनिधिले अपराधी भनेपछि पोखरेल बिहीबारको बन्दसत्रमा उपस्थित भएका छैनन्। बुधबार प्रदेश २ को समूहबाट नेता सत्यनारायण भगतले प्रचण्डको प्रतिवेदनमाथि सुझाव दिने क्रममा आक्रोशित हुँदै गिरिराजमणिलाई अपराधीको संज्ञा दिएका थिए।

Advertisement

नेता चन्द्रप्रकाश खनाल बलदेवका अनुसार अहिले प्रज्ञा प्रतिष्ठानमै बैठक सुरु भएको छ। अपराधी भन्ने नेताबारे पार्टीले धारणा सार्वजनिक गर्न केही प्रतिनिधिले माग गरेपछि स्थायी समितिमै छलफल गर्न लागिएको एक नेताले बताए।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top