घरमा चारवटा फलफुलका बिरुवा अनिवार्र्य, नरोपे सेवा सुविधा काटिने

२९ साउन ७५, मंगलबार
Share this
702shares

धनगढी उपमहानगरले प्रत्येक घरमा चारवटा फलफुलका विरुवा लगाउनुपर्ने अनिवार्य व्यवस्था गरेको छ । आजको नयाँ पत्रिकामा यो खबर छ ।

Advertisement

बिरुवा नलगाउने घरधनिलाई उपमहानगरबाट पाउने सेवा, सुविधा रोक्ने मेयर नृपबहादुर वडले बताए ।उनका अनुसार नगरपरिषद्बाट पारित निर्णयअनुसार अहिले प्रत्येक घरमा दुईवटा दरले फलफुलका विरुवा वितरण भईरहेको छ ।दुई विरुवा भने घरधनि आफैँंले अनिवार्य रुपमा लगाुनपर्नेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top