×

NEPAL TIMES UPDATES

Playing
बाबु मजदुरी गर्न खाडीमा, छोरी नेपालमा सांसदपछि उपसभामुख || Nepal Times
Apr 09, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-26-2082 || Nepal Times
Apr 09, 2026
Playing
अमेरिका र इजरेलसंगको ४० दिने य द्ध ले बदलियो सन्तुलन || Nepal Times
Apr 09, 2026
Playing
यसकारण बालेनले पदमुक्त गराए श्रममन्त्री दीपककुमार साह || Nepal Times
Apr 09, 2026
Playing
संविधान संशोधनमा बालेन सरकारको पहल ः सहमति कि जटिल? || Nepal Times
Apr 09, 2026
Playing
कसरी जारी हुन्छ रेड नोटिस ? || Nepal Times
Apr 09, 2026
Playing
World News: इरानी वार्ताकार पाकिस्तान उडे,‘च्याटजीपिटी’बाट इरानको प्रस्ताव, रणनीतिक जालमा फसे ट्रम्प
Apr 09, 2026
Playing
रविको सिफारिसपछि श्रममन्त्रीलाई प्रधानमन्त्री बालेनले गरे बर्खास्त || Nepal Times
Apr 09, 2026
Playing
छु*रा प्र*हारबाट पाटनमा अस्ताए नेम्बाङ दाजुभाइ, आमा भेट्ने सपना अधुरै|| Nepal Times
Apr 09, 2026
Playing
श्रममन्त्रीलाई हटाउन र स्वास्थ्यमन्त्रीलाई सचेत गराउन रविको पत्र
Apr 09, 2026

ठेकेदारको लापरवाहीले दुर्लभ एकसिङे गैँडा मर्यो

९ माघ, चितवन । चितवनको भरतपुर महानगरपालिकाले निर्माण गर्दा गर्दै अलपत्र छाडिएको ६ लेन सडकको ढलमा खसेर एउटा दुर्लभ एकसिङे गैँडा मरेको छ ।

विश्वमै दुर्लभ एक सिंङे गैडाको संरक्षणका लागि सरकारले ठूलो धनराशि खर्च गरिरहेको अवस्थामा विकास निमार्णमा गरिएको लापरवाहीले गौंडाको अनाहकै ज्यान गएको छ ।

Advertisement

भरतपुर महानगरपालिकाको गोन्द्राङ क्षेत्रमा नाली बनाउन खनिएको खाडलमा खसेर च्यापिएपछि पोथी गैँडाले ज्यान गुमाएको हो ।

स्थानीयबासीले आइतवार दिउँसो मात्र गैँडालाई ढलको खाल्डोमा च्यापिएको अवस्थामा देखेका थिए । खाडलमा च्यापिएर मरेको गैँडालाई निकाल्न निकुञ्जको टोली पुगेको छ ।

स्थानीयका अनुसार गैँडा लगायतका जंगली जनावर हिँड्ने करिडोर क्षेत्रमा ६ लेन सडक निर्माणका लागि खनेर महिनौंसम्म अलपत्र छाडिएको थियो । ठेकेदारले निर्माण कार्य अलपत्र छाडेको खाडलमा खसेको गैँडा त्यहीँ च्यापिएर मरेको स्थानीयको भनाई छ ।

स्थानीयबासीले सडक अलपत्र छाड्ने ठेकेदारमाथि कारबाही पनि माग गरेका छन् । नियमन गर्ने निकायले पनि लापरबाही गर्ने ठेकेदारलाई निगरानी नगर्दा यो घटना भएको उनीहरुको गुनासो छ ।

Advertisement

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top