×

NEPAL TIMES UPDATES

Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026

नुवाकोट बस दुर्घटनामा ४९ घाइते

३० श्रावण २०७५

नुवाकोट, साउन ३०
बुधबार बिहान १० बजे नुवाकोटको बुङताङबाट त्रिशूलीतर्फ आउँदै गरेको बस लामाटारमा दुर्घटना हुदाँ ४९ यात्रु घाइते भएका छन् । गम्भीर घाइते भएका ११ जनालाई जिल्ला अस्पताल त्रिशूलीमा उपचार हुन नसकेपछि बुधबार अपराह्न काठमाडौं पठाइएको छ ।

बुङताङबाट त्रिशूली आउन लागेको बा. २ ख २८०४ नम्बरको बस विदुर नगरपालिका(९, लामाटारमा मिनीट्रकलाई बाटो दिन पछि हटेर अघि बढ्ने क्रममा दुर्घटना हुँदा चालक ज्ञानबहादुर तामाङसहित ४९ जनाभन्दा बढी घाइते भएको नुवाकोट प्रहरी प्रमुख वसन्तबहादुर कुँवरले जानकारी दिए ।

Advertisement
Advertisement

यात्रुले खचाखच भरिएको बस दुर्घटना हुँदा घाइते भएका ४९ जना जिल्ला अस्पतालमा उपचारका लागि भर्ना भएको र घाइतेको संख्या अझ बढी हुनसक्ने प्रहरीले जनाएको छ ।

घाइते भएका अधिकांश बुङताङ, साल्मे र देउरालीका यात्रु छन् । बिहान ८ बजे बुङताङबाट त्रिशूलीका लागि यात्रु लिएर आइरहेको बस लामाटारबाट भैरमकोट जान लागेको मिनीट्रकले बाटो नदिएपछि पछि हटेको र अघि बढ्ने क्रममा सडक भाँसिएर दुर्घटना हुँदा सडकबाट करिब ५० मिटर तल खसेको बस धनी र सोही गाडीमा आएका बुङताङका मानबहादुर तामाङले जानकारी दिए ।

Advertisement

गम्भीर घाइते हुनेमा देउरालीका ६० वर्षीय प्रेमसिङ तामाङ, ६१ वर्षकी चोकनी तामाङ, ५९ वर्षीय ज्ञानबहादुर तामाङ र तीन वर्षका बालक इसायन तामाङ रहेको प्रहरी प्रमुख कुँवरले जानकारी दिए । टिकामाया तामाङ, रिजम तामाङ, होमबहादुर तामाङ, रिता तामाङ र लेसाङ तामाङ सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top