×

NEPAL TIMES UPDATES

Playing
ममता हारेपछि बीजेपीले चलायो बुल्डोजर, कलकत्तामा हिंसा|| Nepal Times
May 06, 2026
Playing
जताततै राजनीतिकरण, यसैले बालेनले लगाए दलीयकरणविरुद्ध ‘डोजर’ || Nepal Times
May 06, 2026
Playing
भारत–पाकिस्तानबीच थप खत*रनाक यु*द्ध हुनसक्ने अमेरिकी एक्स*पर्टको चेता*वनी|| Nepal Times
May 06, 2026
Playing
संवैधानिक परिषद्को बैठक भोलि ः प्रधानन्यायाधीशमा कसलाई सिफारिस ? || Nepal Times
May 06, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-23-2083 || Nepal Times
May 06, 2026
Playing
जेठदेखि सहकारीको पैसा फिर्ता,सबैभन्दा पहिला कसले पाउँछन् ? || Nepal Times
May 06, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ गर्न इन्टरपोलले किन मानेन ?|| Nepal Times
May 06, 2026
Playing
फेरि गृहमन्त्रीमा फर्किदैछन् सुधन गुरुङ ?|| Nepal Times
May 06, 2026
Playing
चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ|| Nepal Times
May 06, 2026
Playing
नबोलेरै विश्व हल्लाएका नेताहरु, त्यही बाटोमा हिड्दैछन् बालेन|| Nepal Times
May 06, 2026

जर्मनीले युक्रेनप्रतिको नीति परिवर्तन गर्दै एन्टीट्यांक हतियार र मिसाइल सहयोग गर्ने

१५ फाल्गुन २०७८

१५ फागुन, एजेन्सी । रुसले आक्रमण तीव्र पारेपछि जर्मनीले युक्रेनप्रतिको आफ्नो नीति परिवर्तन गर्दै युक्रेनलाई हतियार सहयोग गर्ने निर्णय गरेको छ ।

जर्मनीका चान्सलर ओलाफ शल्ट्सले युक्रेनलाई एक हजार एन्टीट्यांक हतियार र जमिनबाट आकाशमा मार हान्नसक्ने पाँच सय मिसाइल पठाउने निर्णय गरेको बीबीसीले जनाएको छ ।

Advertisement
Advertisement

यसैगरी जर्मनीको यातायात मन्त्रीले आफ्नो हवाई क्षेत्रमा रुसी एयरलाइन्सलाई रोक्ने पनि बताएका छन् । यसअघि नै एस्टोनिया, पोल्याण्ड, बुल्गेरिया र चेक रिपब्लिकले पनि यस्तै निर्णय गरिसकेका छन् ।

युक्रेनमा रुसले गरेको आक्रमणको जर्मनीले निन्दा गर्दै संघर्ष वा युद्धग्रस्त क्षेत्रमा हतियार निर्यात नगर्ने आफ्नो पुरानो नीतिमा परिवर्तन गरेको बीबीसीले जनाएको छ ।

युक्रेनका राष्ट्रपतिले जर्मनीको यो नीतिको सह्राना गरेका छन् । उनले विभिन्न देशबाट समर्थन जुटाउने काम पनि जारी राखेका छन् ।

रुसले युक्रेनलाई आक्रमण गरेको तेस्रो दिन पश्चिमी देशहरूले हतियारसँग सम्बन्धित सहयोगको वचन दिएका छन् ।

अमेरिकी विदेश मन्त्रालयले जेभलिन एन्टी ट्यांक मिसाइल, एन्टि एयरक्राफ्ट सिस्टमसमेत ३५० मिलियन डलरको हतियार युक्रेन पठाउने निर्णय गरेको छ ।

यसैगरी नेदरल्याण्डले ५० एन्टिट्यांक हतियार र ४०० रकेट युक्रेनलाई सहयोग गर्ने छ ।

Advertisement
Advertisement

नेटोले पूर्वी युरोपमा थप सेना तैनाथी सुरु गरिसकेको छ ।

भर्खरको समाचार

नेपाल लाइफको २५औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

PHOTO-2026-05-06-16-50-22_1

चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ

AA-20251130-39852458-39852446-HAKAN_FIDAN_ABBAS_ARAGHCHI_MEETING_IN_TEHRAN

बालेनको ‘मौन शासन’, कस्तो छ मौन नेताहरुको विश्व इतिहास ?

673552990_885176981214011_4752642812789267118_n

ओलीको ’चुच्चे नक्सा’ देखि बालेनको ’नोट’सम्मः सीमा रक्षाको संघर्ष

Kalapani-Lipulekha-Limpiyadhura

साथीकै पत्नीसँग विवाहेत्तर सम्बन्ध, हल्ला भएपछि हत्या

Screenshot 2026-05-06 143916

पूर्वविशिष्टले लिए सवारीको दोहोरो सुविधा ?विवरण आजै बुझाउन गृहलाई निर्देशन

666707698_875077882223921_4422618132601218086_n

जेठदेखि सहकारीको पैसा फिर्ता,सबैभन्दा पहिला कसले पाउँछन् ?

nepali paisa

सरकारले ८० हजार टन मल किन्दै

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

बन्द भए ट्रेड युनियनका कार्यालय, अध्यादेशपछि एक्सनमा सरकार

42412c11-68f9-4814-ade7-2710d505dd4c

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top