×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

रुसी राष्ट्रपति पुटिन अन्तर्राष्ट्रिय जुडो महासंघको मानार्थ अध्यक्षबाट निलम्बित

१६ फाल्गुन २०७८

१६ फागुन, एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई अन्तर्राष्ट्रिय जुडो महासंघको मानार्थ अध्यक्षबाट निलम्बित गरिएको छ ।

रुसले युक्रेनमा हमला सुरु गरेपछि पुटिनलाई अन्तर्राष्ट्रिय जुडो महासंघ (आईएफजे)को मानार्थ अध्यक्षबाट निलम्बित गरिएको हो ।

Advertisement
Advertisement

योसँगै उनले विश्व खेलकुदको सबैभन्दा सम्मानित पद गुमाएका छन् । उनलाई सो पदबाट हटाउनुको कारण ‘युक्रेनमा जारी द्वन्द्व भएको’ आईएफजेले प्रस्ट पारेको छ ।

तर क्रेमलिन र पुटिनलाई लामो समयदेखि समर्थन गर्दै आएका आईएफजेका कार्यकारी सदस्य आर्केडी रोटेनबर्गलाई भने प्रबर्द्धन व्यवस्थापकमा कायमै राखिएको छ ।

Advertisement

पुटिन जुडोका ब्ल्याक बेल्ट खेलाडी समेत हुन् । उनले २०१२ को लण्डन ओलम्पिकमा पाहुनाको रुपमा उपस्थित थिए । महासंघले बिहीबारदेखि युक्रेनमा भएको रुसी कदमलाई ‘युद्ध’ भन्ने पहिलो अन्तर्राष्ट्रिय खेलकुद निकाय हो ।

भर्खरको समाचार

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

सम्बन्धित खबरहरु

Scroll to Top