×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

देशका पहाडी क्षेत्रको मौसम आज पनि आंशिकदेखि सामान्य बद्ली हुने

१० चैत्र २०७८

१० चैत, काठमाडौँ । देशका पहाडी क्षेत्रको मौसम आज पनि आंशिकदेखि सामान्य बद्ली हुने मौसमविद्ले बताएका छन् ।

मधेस प्रदेश र लुम्बिनी प्रदेशबाहेक अन्य पाँच प्रदेशका पहाडी क्षेत्रमा मौसम आज पनि आंशिकदेखि सामान्य बद्ली भइ केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताए ।

Advertisement

दुई/तीन दिनयता नेपालमा न्यून चापीय प्रणालीको सामान्य प्रभाव छ ।

यही प्रभावका कारण पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली भइरहेको छ । मध्य दिउँसोको समयमा मौसम बद्ली हुन थालेकाले अधिकतम तापक्रम घट्न थालेको छ ।

३१ डिग्री सेल्सियसभन्दा माथि पुगेको काठमाण्डौको अधिकतम तापक्रम २९ दशमलव ८ डिग्री सेल्सियस छ ।

यस्तै, ३७ डिग्री सेल्सियसभन्दा माथि पुगेको धरानको अधिकतम तापक्रम ३४ दशमलव ७ डिग्री सेल्सियस छ ।

काठमाण्डौ र धरानसहित देशका धेरैजसो ठाउँको अधिकतम तापक्रम घट्न थालेको छ ।

यसैबीच चट्याङ्ग पर्न थालेकाले सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

Advertisement

दिउँसो पछिको समयमा चट्याङ्ग पर्ने भएकाले यो समयमा सकेसम्म खेतबारीमा नजान मौसमविद्को सुझाव छ ।

भर्खरको समाचार

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

सम्बन्धित खबरहरु

Scroll to Top