×

NEPAL TIMES UPDATES

Playing
शेयर खरिदबारे Sudan Gurungको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ? || Nepal Times
Apr 20, 2026
Playing
भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब || Nepal Times
Apr 20, 2026
Playing
Islamabadमा हुने वार्ता हल्ला, अब के हुन्छ ? || Nepal Times
Apr 20, 2026
Playing
Top 15 Afternoon News || April-20-2026 || Nepal Times
Apr 20, 2026
Playing
अब सरकारी तलब १५ दिनमै आउने || Nepal Times
Apr 20, 2026
Playing
सुधनले कानूनी दायरमा ल्याउन खोजे तर… आफै प्रश्नले घेरिए || Nepal Times
Apr 20, 2026
Playing
अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?|| Nepal Times
Apr 20, 2026
Playing
सुधनले रविलाई भेटे,सुधनको विषयमा रास्वपामा छलफल होला ?|| Nepal Times
Apr 20, 2026
Playing
पाकि*स्तानमा अ*मेरिका–इरा*न वार्ता, सवारी प्रतिब*न्ध,सुर*क्षा क*डा|| Nepal Times
Apr 20, 2026
Playing
जेनजी आन्दो*लनपछि सुधनको ५० लाखको शेयर, दीपक भट्टको कम्पनी शेयर साझेदार || Nepal Times
Apr 20, 2026

बुधबारको खेलमा ५ भन्दा बढी गोलअन्तरले नहारे अमेरिका विश्वकपमा पुग्ने

१४ चैत्र २०७८

१४ चैत, एजेन्सी । विश्वकप छनोटमा पनामालाई ५–१ ले हराएपछि अमेरिका कतार विश्वकपको ढोकैमा पुगेको छ ।

अमेरिकाले विश्वकपमा पुग्न अब बुधबार हुने कोस्टारिकासँगको खेल ५ गोल भन्दा बढीको अन्तरले नहारे हुनेछ ।

Advertisement
Advertisement

कोस्टारिकासँगको खेल ६ भन्दा बढी गोल अन्तरले हारेमा भने अमेरिकाले विश्वकपमा छनोट हुन ओसियाना क्षेत्रको टिमसित अन्तर महादेशीय प्ले अफ खेल्नु पर्ने पनि हुन सक्छ ।

उत्तर अमेरिकी क्षेत्रका ८ टिम सम्मिलित तेश्रो चरणको छनोटबाट २८ अंक बटुल्दै क्यानडा विश्वकपमा पुगिसकेको छ ।

एक खेल खेल्न बाँकी रहेका अमेरिका र मेक्सिकोको समान २५ अंक छ ।

यस्तै अमेरिकासँग खेल्न बाँकी कोस्टारिकाको २२ अंक छ । अमेरिकाको गोल अन्तर १३ छ, मेक्सिकोको ७ र कोस्टारिकाको ३ छ ।

अब हुने अमेरिकासँगको खेल ६ गोलको अन्तरले जित्न नसके कोस्टारिकाले अन्तर महादेशीय प्ले अफ खेल्ने छ ।

अमेरिकासँगको खेल ६ गोल अन्तर भन्दा कमले जितेमा कोस्टारिकाको भविश्य मेक्सिको र एल्साल्भाडोरबिचको खेलको नतिजाले निर्धारण गर्ने छ । एल्साल्भाडोर यसअघि नै विश्वकपबाट बाहिरिएको छ ।

सोमबार बिहान भएको पनामासँगको खेल जिताउन अमेरिकाका लागि क्रिस्टियन पुलिसिकले आफ्नो जीवनकै पहिलो ह्याट्रिक गरेका थिए । इंग्लिस क्लव चेल्सीबाट इंग्लिस प्रिमियर लिग खेल्दै आएका उनले अमेरिकी जर्सीमा योसहित २१ गोल गरेका छन् ।

यस्तै अमेरिकाका लागि पल अर्रिओला र जेसस फेर्रिइराले एक एक गोल थपे ।

Advertisement

पनामासँगको खेल जिते लगत्तै अमेरिकी समर्थकले स्टेडियममा विश्वकपमा छनोट भएको ब्यानर देखाएको थिए । अमेरिकी प्रशिक्षक ग्रेग बेर्हल्टरले भने, ‘ब्यानरमा जे लेखिएको भए पनि हामीलाई थाहा छ हामी विश्वकप पुगेका छैनौं ।’

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top