ललितपुरको मेयरमा कांग्रेसबाट सात जनाको नाम सिफारिस

ललितपुरको मेयरमा कांग्रेसबाट सात जनाको नाम सिफारिस

काठमाडौं, २ वैशाख । ललितपुर महानगरपालिकाको मेयर उम्मेदवारका लागि नेपाली कांग्रेसले अहिलेका मेयर चिरीबाबु महर्जनसहित सात जनाको नाम सिफारिस गरेको छ ।

कांग्रेसकाे ललितपुर महानगर कमिटीले महर्जनसहित उपमेयर गीता सत्याल, महानगर सभापति शुभानन धाख्वा, पूर्वसभापति राजेश महर्जन, महाधिवेशन प्रतिनिधिहरू भरतलाल न्याछ्ओ, प्रेमकृष्ण महर्जन र अनन्तप्रकाश श्रेष्ठकाे नाम सिफारिस गरेकाे हाे । सिफारिसमध्ये एक जनालाई केन्द्रीय कार्यसमितिले टिकट दिने छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.