लोसपाबाट जनकपुरको मेयरमा सिफारिस साह एमालेमा प्रवेश

५ बैशाख ७९, मंगलबार

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट जनकपुरधामको मेयरका लागि सिफारिस भएका जानकीराम साह नेकपा एमालेमा प्रवेश गरेका छन् ।

तत्कालीन राजपाबाट जनकपुरधाम– ७ को वडाध्यक्षमा निर्वाचित साह काठमाडौं पुगेर एमालेमा प्रवेश गरेका हुन् । उनलाई एमाले अध्यक्ष केपीशर्मा ओली पार्टीमा स्वागत गरेका छन् ।

मेयरको उम्मेदवारको रुपमा साहले जनकपुरधाममा सम्पर्क कार्यालयसमेत सञ्चालन गरिरहेका छन् । केही दिन अघिदेखि घरदैलोमा व्यस्त साह लोसपाबाट मेयरमा टिकट नपाउने अवस्था देखेपछि अचानक एमालेमा प्रवेश गरे ।

एमालेबाट जनकपुरधामको मेयरका लागि शिवशंकर साह ‘हिरा’को एकल नाम सिफारिस भएको छ । लोसपाबाट प्रदेश सांसद परमेश्वर साहले टिकट पाउने चर्चा चलिरहेको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top