विप्लव प्रहरीको कडा निगरानीमा

विप्लव प्रहरीको कडा निगरानीमा

काठमाडौं : विप्लव नेतृत्वको नेकपालाई प्रहरीले कडा निगरानीमा राखेको छ । पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई समेत प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ ।

हाल विप्लवलगायत उनले नेतृत्व गरेको नेकपाका केन्द्रीय नेताहरु भूमिगत छन् । आजको नेपाल समाचारपत्रमा समाचार छापिएको छ ।

सो पार्टीका एक उच्च नेताले विप्लव कहाँ छन् भन्ने बारे आफूलाई जानकारी नभएको बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.