विराटनगरको मेयरमा एमालेबाट सागर थापा र उपमेयरमा शिल्पा कार्कीको उम्मेदवारी दर्ता

११ बैशाख ७९, सोमबार

विराटनगर, १२ वैशाख । नेकपा (एमाले) को तर्फबाट विराटनगरको मेयर पदका लागि सागर थापाले उम्मेदवारी दर्ता गरेका छन् । सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दलबलसहित पुगेका थापाले मेयर पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।

Advertisement

त्यस्तै एमालेबाटै उपमेयरमा शिल्पा कार्कीले उम्मेदवारी दिएकी छिन् ।

एमालेले सोमबार विहान मात्र विराटनगर महानगरपालिकामा उम्मेदवारको टुंगो लगाएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top