×

NEPAL TIMES UPDATES

Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026
Playing
चेङ्ग लि–वुन नेतृत्वमा आए ताइवानमा चीनको राज, विलय गराउँदैछ चीन ? || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-27-2082 || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा साथ नपाएपछि रास्वपासँग रिसाए ज्ञानेन्द्र र खुश्बु || Nepal Times
Apr 10, 2026
Playing
ओली–लेखक जमानतमा रिहा, मुद्दा ज्यूँका त्यूँ, अब के हुन्छ ? || Nepal Times
Apr 10, 2026
Playing
देउवालाई इन्टरपोल मार्फत नेपाल ल्याउन छैन् सहज || Nepal Times
Apr 10, 2026
Playing
राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई गरेको सम्बोधनको पूर्ण पाठ || Nepal Times
Apr 10, 2026
Playing
रुबीलाई बहिनी भनिएकोमा हर्कको आपत्ति,माननीय भनौं, ज्येष्ठ नागरिकलाई सम्मान गरौं|| Nepal Times
Apr 10, 2026

पीएसजीको जितका लागि एमबाप्पे र नेयमारको गोल

३ भाद्र २०७५

एजेन्सी,भदौ ३
फ्रेन्च लिग वान फुटबलमा नेयमार र केलियन एमबाप्पेले गोल गरेपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग दोस्रो जित दर्ता गरेको छ । गुइनग्याम्पको घरेलु मैदानमा भएको खेलमा पीएसजीले १ गोलले पछि परेको स्थिति उल्ट्याएर ३–१ को जित निकालेको हो ।

पीएसजीलाई जित दिलाउने क्रममा युवा स्टार केलियन एमबाप्पेले दुई तथा नेयमारले एक गोल गरे । घरेलु मैदानमा गुइनग्याम्पको लागि २० औं मिनेटमा नोलान रुक्सले गोल गर्दै अग्रता बनाएका थिए। एक गोलले पछि परेपछि पीएसजीले आक्रमक खेल्दै ५३ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्न सफल भएको थियो ।

Advertisement
Advertisement

नेयमारलाई डि–बक्समा लडाएपछि पीएसजीले पेनाल्टीको मौका पाएको थियो । जसलाई नेयमार आफैले गोलमा परिणत गरेका थिए । लिग वानको दोस्रो खेलमा नेयमारको यो दोस्रो गोल हो । यसअघि पहिलो खेलम पनि नेयमारले गोल गर्न सफल भएका थिए ।

Advertisement

त्यस्तै दोस्रो हाफमा टिमोथी वेहको स्थानमा मैदान छिरेका एमबमप्पेले ८२ औं मिनेटमा एन्जल डि मारियाको पासलाई गोलमा परिणत गरेपछि पीएसजीले खेलमा २–१ कोे अग्रता बनायो । फेरी ९० औं मिनेटमा नेयमारको पासलाई एमबाप्पेले गोलमा परिणत गर्दै टिमलाई ३–१ को सहज जित दिलाए ।लगातार दोस्रो जितसँगै पिएसजी ६ अंकसहित लिगको शीर्ष स्थानमा रहेको छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top