इम्बोस्ड नम्बर प्लेट नजोड्ने सबैलाई कारवाही नहुने विभागको स्पष्टीकरण

२३ जेठ ७९, मंगलबार

२४ जेठ, काठमाडौं । यातायात व्यवस्था विभागले आगामी साउन १ देखि सबै सवारीमा नम्बर इम्बोस्ड प्लेट अनिवार्य गर्न नखोजिएको स्पष्टीकरण दिएको छ ।

Advertisement

विभागले मंगलबार एक विज्ञप्ति जारी गर्दै २२ कार्तिक २०७८ को राजपत्रले तोकिएका सवारी साधनमा मात्रै इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न लागिएको स्पष्ट गरेको छ ।

शुक्रबार सूचना प्रकाशित गर्दै इम्बोस्ड नम्बर प्लेट जडान नभए कारवाही गर्ने चेतावनी दिएपछि चौतर्फी आलोचना भएको थियो ।

Advertisement

तर, विभागले यस मामिलामा पछि नहट्ने संकेत गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top