रहिनन् पूर्वमन्त्री मिथिला चौधरी

२८ जेठ, सप्तरी । पूर्वमन्त्री मिथिला चौधरीको ५७ वर्षको उमेरमा शुक्रबार राति निधन भएको छ ।

Advertisement

भारतको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा चौधरीको मृत्यु भएको छोरी रक्षाले जानकारी दिइन् ।

मिथिला संविधानसभा सदस्यसमेत थिइन् । नेकपा संयुक्त को सांसद रहेको बेला उनले जनसङ्ख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेकि थिइन् ।

Advertisement

उनका श्रीमान्, एक छोरा र दुई छोरी छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top