क्रिकेटको विकासमा सघाउन मेयर बालेन सकारात्मक

२८ जेठ ७९, आइतबार

२९ जेठ, काठमाडौं । ग्रासरुट देखि नै क्रिकेटको विकासका लागि सहयोग गर्न गर्न काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेन सकारात्मक देखिएका छन् ।

नेपाल क्रिकेट संघ क्यान का वृतान्त खनालले मेयर बालेनलाई भेट गर्दै नेपाली क्रिकेटलाई ग्रास रुटदेखि नै विकास गर्नुपर्ने विषयमा जानकारी गराएका थिए ।

खेलकुद रुची राख्ने मेयर बालेन पनि क्यानमा प्रस्तावमा सकारात्मक देखिएको र थप छलफल गरेर सहकार्य गर्ने महाप्रबन्धक वृतान्तले बताए ।

काठमाडौं महानगरको आर्थिक सहयोगमा क्यानले काठमाडौं मेयर कप क्रिकेट प्रतियोगिता गर्दै आएको छ ।

क्यान महाप्रवनध्क खनालले मेयर साहसँग तीन वटा प्रस्ताव बारे जानकारी गराएका थिए ।

‘पहिलो स्कुलदेखि नै क्रिकेट विकास गर्नका लागि हरेक स्कुलमा दुई नेटको व्यवस्था गर्ने, दोस्रो त्यही स्कुलमा क्रिकेट सिकेका खेलाडीहरु उत्कृष्ट छानेर मेयर कपमा आफ्नै टिम बनाउने र तेस्रो मैदानमा मेयर प्यारापिट बनाउन विषयमा छलफल भयो ।

यसमा उहाँ सकरात्मक देखिनुभा’छ ।’ खनालले भने, ‘अब यसका लागि प्याब्सन र एनप्याब्सनसँग छलफल गरेपछि यस काम अघि बढाउने छौँ ।’

पहिला नीतिगत काम गरेपछि अनी मैदानमा उत्रने गरी काम गर्ने योजना रहेको खनालले बताए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top