त्रिविमा ५ महिनादेखि लागेको ताला खुल्यो

२८ जेठ ७९, आइतबार

२८ जेष्ठ काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालयमा झन्डै पाँच महिनादेखि लागेको ताला खुलेको छ ।

नेविसङ्घले विभिन्न माग राख्दै माघ ६ गते लगाएको ताल गएको शुक्रवार खोलेको थियो भने आंशिक प्राध्यापकहरूले लगाएको ताला आज आइतवार खोलेसँगै त्रिविमा

लागेको दुवै ताला खुलेको छ ।

नेविसङ्घले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसमेत रहनुभएका प्रधानमन्त्रीसँग सहमति भएको बताएको छ भने आंशिक प्राध्यापकले लगाएको ताला खोल्न आज

विश्वविद्यालयको वार्ता समिति र आंशिक प्राध्यापक केन्द्रीय सङ्घर्ष समितिबीच ६ बुँदे सहमति भएको छ ।

त्रिवि र प्राध्यापकबीच २०७८ मङ्सिर ८ गतेसम्म त्रिविमा कार्यरत आंशिक शिक्षकलाई करार गर्न मन्त्रिपरिषद्ले स्वीकृत गरेको एक हजार चार सय २९ कोटा कार्यान्वयन गर्न सरकारसँग आवश्यक बजेटका लागि १५ दिनभित्र पहल गर्ने, अतिरिक्त कक्षा व्यवस्थापन कार्यविधि २०७७ परिमार्जन गर्न अनुरोध गर्ने लगायत सहमति भएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top