जाजरकोटको कुशे गाउँपालिकाका वडा ७ का वडाध्यक्ष मृत फेला

३ असार ७९, शनिबार

४ असार, सुर्खेत । जाजरकोट कुशे गाउँपालिकाका एक जना वडाध्यक्ष मृत फेला परेका छन् ।

Advertisement

वडानम्बर ७ का वडाध्यक्ष मनबहादुर घर्ती मृत भेटिएका हुन् ।

शुक्रबार राति घरमै सुतेका अध्यक्ष घर्ती बिहान मृत अवस्थामा फेला परेको खबर प्राप्त भएको प्रमुख जिल्ला अधिकारी झलक केसीले जानकारी दिए ।

Advertisement

मृतक वडाध्यक्ष घर्ती नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०बाट निर्वाचित भएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top