×

NEPAL TIMES UPDATES

Playing
मन्त्री सस्मितको सम्पत्ति र बाबुको विगत || Nepal Times
Apr 14, 2026
Playing
इ*रानलाई आत्मस*र्मपण गराउन नाकाब*न्दी|| Nepal Times
Apr 14, 2026
Playing
World News: आज Israel–Lebanonबीच दुर्लभ वार्ता, चिनियाँ ट्यांकर होर्मुज पार || Nepal Times
Apr 14, 2026
Playing
पर्यटनको ‘भर्जिन गन्तव्य’ कर्णाली : कहाँ घुम्ने, कसरी पुग्ने ? || Nepal Times
Apr 14, 2026
Playing
अब विश्वास पात्र महासचिवले नै ओलीलाई बिदाइ गर्ने ? || Nepal Times
Apr 14, 2026
Playing
२०८२ लाई फर्केर हेर्दा,परिवर्तनको संकेत बोकेको वर्ष २०८२ #genz #nepal #newyear|| Nepal Times
Apr 14, 2026
Playing
प्रहरी मारिएकोदेखि न्यायालय जलाइएको वर्ष २०८२ || Nepal Times
Apr 14, 2026
Playing
Top 15 Afternoon News || April-14-2026 || Nepal Times
Apr 14, 2026
Playing
इरानी सेनाको समर्थनमा सडकमा उत्रिए जनता, पुटिनले दिए साथ || Nepal Times
Apr 14, 2026
Playing
Iranले ५ वर्ष आणविक परियोजना रोक्ने, America भन्छ २० वर्ष || Nepal Times
Apr 14, 2026

भारतमा भाजपा र एनडीए गठबन्धनबाट द्रौपदी मुर्मू राष्ट्रपतिको उम्मेदवार बन्ने

८ असार २०७९

८ असार,एजेन्सी । भारतको सत्तारुढ दल भारतीय जनता पार्टी भाजपा र उसका सहयात्री दल अर्थात एनडीए गठबन्धनबाट द्रौपदी मुर्मूलाई राष्ट्रपतिको उम्मेदवार बन्ने भएकी छिन् ।

उनी झारखण्डमा पहिलो महिला तथा आदिवासी राज्यपाल बनेकी थिइन् ।

Advertisement
Advertisement

६ वर्ष राज्यपाल बनेकी उनी त्यसपछि उनी गृहनगर ओडिसाको रायरंगपुरमा बस्दै आएकी थिइन् ।

राजधानी दिल्लीमा बसेको एनडीएका बैठकले आफूलाई राष्ट्रपतिको उम्मेदवार बनाएको जानकारी उनले १६०० किलोमिटर टाढाको आफ्नो गाउँमा टेलिभिजनमार्फत थाहा पाएकी थिइन् ।

उनले स्थानीय सञ्चारमाध्यमसँग भनिन्, ‘म आश्चर्यचकित भएको छु र खुसी पनि छु किन कि मलाई राष्ट्रपतिको उम्मेदवार बनाइएको छ, मैले टेलिभिजिनमा समाचार हेरेर थाहा पाएँ ।’ जुन २० अर्थात २ दिनअघि ६४औं जन्मदिन मनाएकी उनले संविधानले दिएको अधिकार अनुसार काम गर्ने बताइन् ।

सन् २०१७ को राष्ट्रपति चुनावमा पनि उनको नाम चर्चामा आएको थियो । तर त्यतिबेला एनडीएले रामनाथ कोबिन्दलाई राष्ट्रपति बनाएको थियो ।

यसपटक विपक्षी गठबन्धनले भने विजेपीका पूर्व नेता यशवन्त सिन्हालाई राष्ट्रपतिको उम्मेदवार बनाउने भएका छन् ।

पूर्वमन्त्री समेत रहेका सिन्हा पछिल्लो समयमा प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यशैलीको विरोधमा थिए, मोदीको आलोचक रहेका उनी केही समयअघि मात्रै बीजेपीबाट अलग भएका थिए । उनी ममता बनर्जीको दल तृणमूल कंग्रेसमा आवद्ध छन् ।

भारतमा १८ जुलाईमा राष्ट्रपतिको चुनाव हुँदै छ र त्यसका लागि २९ जुनसम्ममा मनोनयन दर्ता गरिसक्नु पर्ने छ । २१ जुलाईमा नयाँ राष्ट्रपति पाउने छ ।

Advertisement

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top