×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

हिजो चन्द्रागिरिको जंगलमा हराएका ३ विदेशीको उद्धार

१२ असार २०७९

१२ असार, काठमाडौं । काठमाडौंको चन्द्रागिरिको जंगलमा हराएका ३ विदेशी नागरिकको प्रहरीले उद्धार गरेको छ ।

शनिबार साँझ पौने ७ बजे जंगलमा ३ जना हराएको सूचना पाएपछि प्रहरी वृत्त थानकोटको १० जनाको टोली उनीहरुलाई खोज्न जंगलमा गएको थियो ।

Advertisement
Advertisement

टर्च, डोरी, स्ट्रेचर लगायतका सामग्रीसहित गएको प्रहरी टोलीले थानकोटबाट ७ किलोमिटर माथि जंगलको थानकोट चित्लाङ सडक खण्डदेखि १०० मिटर तल भिरमा फसेको अवस्थामा उद्धार गरेको हो ।

उनीहरुलाई डोरीको सहायतले सुरक्षित स्थानमा ल्याएर साथीहरुको जिम्मा लगाएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

प्रहरीले अमेरिका पोटोरिको घर भएका ३४ वर्षका डग्लस रो, भारत चण्डीगढका ३० वर्षका नवप्रित डिलोन र भारत मुम्बईका २९ वर्षका माधव गुप्ता छन् ।

Advertisement

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top