प्रदेश १का अन्तर्राष्ट्रिय खेलाडीलाई खेलकुद बोर्डले सम्मान गर्ने

१७ असार,विराटनगर । प्रदेश खेलकुद विकास बोर्ड प्रदेश १ ले ओलम्पिक, एसियन र साफ गेममा सहभागि खेलाडीलाइ सम्मान गर्ने भएको छ । बोर्डले शुक्रबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी असार १९ गते विराटनगरमा खेलाडीहरुलाई सम्मान गर्ने जानकारी दिएको हो । सो अवसरमा प्रदेश १ बाट हालसम्म अन्तर्राष्ट्रियस्तरको स्पर्धामा सहभागि खेलाडीको बृहत भेलाको आयोजना गर्न लागिएको सदस्य सचिव हंसराज वाग्लेले जानकारी दिएका छन् ।

प्रदेश १ बाट हालसम्म ओलम्पिक खेलमा ९ जना, एसियन खेलमा ३६ जना र साफमा १५० जना खेलाडी सहभागि भएको सदस्य सचिव वाग्लेले बताए । खेलाडी सम्मान कार्यक्रममा खेलाडीको पाँचवर्षसम्म निःशुल्क उपचार सेवाका लागि सम्झौता समेत गरिने प्रदेश खेलकुद विकास बोर्डकी उपाध्यक्ष जिनाजंग कार्कीले बताइन् ।

सोही दिन नोबेल र काठमाण्डौ मेडिकल कलेज एण्ड टिचिङ अस्पतालसँग खेलाडीको आगामी पाँचवर्षसम्म उपचार हुने गरि सम्झौता गरिने कार्कीले जानकारी दिइन् । बोर्डले प्रदेश १ को खेलकुदलाई व्यापक बनाउन निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने योजना रहेको जनाएको छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top