×

NEPAL TIMES UPDATES

Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026

झाँक्रीले पद छोडेको एक हप्ता बितिसक्दा पनि सरकारी निवास छोडिनन्

१८ असार २०७९
Advertisement

१८ असार,काठमाण्डौ ।निवर्तमान शहरी विकासमन्त्री रामकुमारी झाँक्रीको आफ्नै घर शंखमूलमा छ । तर उनले पद छोडेको झण्डै एक साता बितिसक्दा पनि पुल्चोकस्थित सरकारी निवास छोडेकी छैनन् । झाँक्रीले क्वार्टर खाली नगरिदिँदा गत सोमबार शहरी विकास मन्त्रीका रूपमा शपथ लिएका मेटमणि चौधरी शंखमूलस्थित डेराबाटै सिंहदरबार आउजाउ गरिरहेका छन् । ‘भेटघाट गर्न, सवारी राख्न समस्या परेको छ’, चौधरीले भने । मन्त्री चौधरी आज दाङ पुगेका छन् । आफू भोलि काठमाडौं फर्किने भएकाले आजै बेलुकासम्म झाँक्रीले क्वार्टर खाली गरिदिने विश्वास उनले व्यक्त गरे । झाँक्रीको सचिवालयले भने घर मर्मत गर्नुपरेकाले सरकारी निवासबाट सर्न ढिलाई भएको बताएको छ ।डेरामा बस्ने निवर्तमान मन्त्रीहरूलाई त झट्टै सर्न समस्यै होला तर उहाँको त घरै छ, ढिला नगरिदिएको भए हुन्थ्योु, मन्त्री चौधरीका एक सहयोगीले भने ।झाँक्री र चौधरी दुवै नेकपा एकीकृत समाजवादीका नेता हुन् । १२ असारमा मन्त्रिपरिषद् हेरफेर हुँदा झाँक्रीको ठाउँमा समाजवादीले चौधरीलाई पठाएको हो । मन्त्रालयमा आयोजित बिदाइ कार्यक्रममा झाँक्रीले आँखाबाट आँसु झारेकी थिइन् ।

भर्खरको समाचार

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

सम्बन्धित खबरहरु

Scroll to Top