रामेछाप दुर्घटनामा ज्यान गूमाउनेको संख्या १२ पूग्यो,घटनास्थलका तस्विरहरु यस्ता छन

२१ असार ७९, मंगलबार
Share this
734shares

२१,असार,विराटनगर ।रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा हाल सम्मको अपडेट अनूसार १२ जनाको मृत्यु भएको छ । खाँडादेवी गाउँपालिका–१ लुभुमा आज बिहान भएको बस दुर्घटनामा ९ जनाको मृत्यु हुनुका साथै २२ जना घाइते भएका छन् । घाइतेहरूको उद्धारका लागि हेलिकोप्टर समेत परिचालन गरिएको थियो । स्थानीय बासिन्दा र प्रहरी मिलेर उद्धार गरिएको थियो ।

Advertisement

Advertisement

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top