बाजुराको बुढीगंगा नगरपालिकामा मतगणना जारी

Share this
715shares

२४ असार,काठमाण्डौ ।

Advertisement

बाजुराको बुढीगंगा नगरपालिकामा मतगणना सुरू गरिएको छ। बिहीबार यहाँ स्थानीय चुनाव गरिएको थियो।वैशाख ३० मा गरिएको चुनावमा ुबुथ कब्जाु भएपछि यहाँ पुनस् निर्वाचन गरिएको थियो।प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले मत गणना सुरू गरिएको बताए। दुई टोली बनाएर मतगणना सुरू गरिएको उनले जानकारी दिए। वडा नम्बर १ र १० को मतगणना सुरू गरिएको छ।नेपाली कांग्रेसबाट रंगबहादुर खाती र एमालेबाट रामबहादुर बानियाँ मेयर पदका लागि उम्मेदवार छन्।उपमेयरमा कांग्रेसबाट रिता शाही शाह र एमालेबाट मायाकुमारी खड्का कुँवर उम्मेदवार छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top