२४ घण्टामा थप ९८ जनामा कोरोनाको संक्रमण पूष्टि

२४ घण्टामा थप ९८ जनामा कोरोनाको संक्रमण पूष्टि

२४ असार,काठमाण्डौ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ९८ जनामा कोरोनाको संक्रमण देखिएको छ । कूल २१ सय ५४ जनाको नमुना परीक्षण गरिएकोमा आरटी पिसिआर विधिबाट ८३ र एन्टीजेन विधिबाट १५ जनामा कोरोनाको संक्रमण देखिएको हो । यससँगै कोरोनाका सक्रिय संक्रमितको संख्या ५६४ पुगेको छ ।यस्तै, यो अवधिमा २७ जना निकोसमेत भएका छन् । पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.