×

NEPAL TIMES UPDATES

Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026

भृकुटीमण्डपस्थित ह्वीलचियर गोदाममा लागेको आगोबारे प्रहरी अनुसन्धान जारी

२ श्रावण २०७९

०२ साउन,काठमाण्डौ ।

Advertisement

काठमाडौंको भृकुटीमण्डपस्थित ह्वीलचियर गोदाममा लागेको आगोबारे प्रहरी अनुसन्धान जारी छ । महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीका अनुसार प्रहरी वृत्त सिंहदरबारबाट अनुसन्धान भइरहेको छ । आगो आफैं लागेको हो अथवा कसैले लगाएको हो भन्ने कारण खुल्न सकेको छैन । प्रहरीका अनुसार समाज कल्याण परिषद्को गोदाममा राखिएका सामानको विवरण मागिएको छ । प्रहरी वृत्त सिंहदरबारका एक प्रहरीले भने, “हामीले त्यहाँ राखिएको सामग्रीको विवरण मागेका छौँ । क्षतिको विवरण हेरिरहेका छौँ । अहिले अनुसन्धान भइरहेको छ । तर, कहाँबाट कसरी आगलागी भयो भन्नेबारे खुलेको छैन ।” आगलागीस्थलमा आइतबार गृहमन्त्री बालकृष्ण खाँणले अनुगमन गर्दै छानबिन समिति गठन गर्ने बताएका थिए । मन्त्रालयले आगलागी शंकास्पद रहेको भन्दै छानबिन समिति गठन गर्ने मन्त्री खाँणले बताएका थिए । गत असार २९ गते दिउँसो भएको आगलागीमा अपांगता भएका व्यक्तिका लागि राखिएका कृत्रिम मानव अंग सामग्रीहरु जलेका थिए । क्षति भएका सामानहरू मन्त्रालयले नै उपलब्ध गराउने जनाइएको छ ।गोदाम, राष्ट्रिय अपांग कोषको कार्यालय र अपांगहरूका लागि चाहिने सामानहरू नष्ट भएको जनाइएको छ । आगलागीबाट करोडौंको क्षति भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top