नेपाल प्रहरीका ३४ जना प्रहरी निरीक्षक इन्स्पेक्टर डिएसपीका लागि बढुवा सिफारिस

Share this
735shares

२ साउन ,काठमाण्डौ ।

Advertisement

नेपाल प्रहरीका ३४ जना प्रहरी निरीक्षक इन्स्पेक्टर प्रहरी नायब उपरीक्षक डिएसपी का लागि बढुवा सिफारिस भएका छन्।सोमबार बसेको बढुवा समितिको बैठकले गरेको निर्णय अनुसार ३४ जना प्रहरी निरीक्षकलाई डिएसपीमा बढुवा गर्न सिफारिस गरेको हो।बढुवा सिफारिस पहिलो नम्बरमा हुनेमा होमबहादुर थापा, दोस्रोमा दिपेन्द्रकुमार पाल, तेस्रोमा किरणप्रसाद न्यौपाने, चौथोमा केशरबहादुर कार्की र पाँचौमा दुदिमाया लामा छन्।त्यस्तै सन्तोषकुमार पोख्रेल, महेश बस्नेत, देवबहादुर कुँवर, गोविन्द पन्थी, विजय कुँवर लगायत ३४ जना बढुवाका लागि सिफारिस भएका हुन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top