×

NEPAL TIMES UPDATES

Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026

विराटनगरको बिग होटल अब चार तारे , क्यमािनो सञ्चालनको तयारी हूदै

३ श्रावण २०७९

३ साउन विराटनगर ।
विराटनगरस्थित ‘बिग होटल’ अब ‘चार तारे’ हैसियतमा उक्लेको छ।सरकारले ‘फोर स्टार’ होटलका रुपमा सञ्चालन अनुमति दिएपछि बिग होटलले क्यासिनो पनि सञ्चालनको तयारी गरेको छ।यो होटल विराटनगरको रोडशेष क्षेत्रमा पाँच वर्षअघि सुरू भएको थियो। चार तारे होटलको उद्घाटन विराटनगर महानगर प्रमुख नागेश कोइराला र होटलका अध्यक्ष वीरेन्द्र न्यौपानेले संयुक्त रुपमा गरेका छन्।चार तारे होटल भएसँगै बिगले ‘क्यासिनो’ सञ्चालन गर्ने अनुमति पनि पाएको र चाँडै सञ्चालनमा ल्याउने होटलले जनाएको छ।बिग होटलमा स्वीमिङ पुल, स्पा, हेल्थ क्लब पनि छ। होटलमा बस्ने ग्राहकहरूलाई स्वीमिङ पुल र हेल्थ क्लब निःशुल्क रहेको होटल सञ्चालक भरत खत्रीले बताए।

Advertisement

‘सरकारले तोकेको सम्पूर्ण मापदण्ड पुरा गरेपछि अहिले बिग होटलले चार तारा लिन सफल भएका छौं,’ उनले भने, ‘होटलमा अहिले सम्पूर्ण प्रकारको सुविधाहरू रहेको छ।’बिग होटल २०७५ साल वैशाखमा थ्रीस्टार होटलको रूपमा सञ्चालनमा आएको थियो।६ तले होटलमा सुविधासम्पन्न ५३ वटा कोठा छन्। ८ कठ्ठा क्षेत्रफलमा फैलिएको होटलमा ५०० देखि ७०० जना अट्ने सभा हल पनि छ।

Advertisement
Advertisement

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top