वीर अस्पतालका २१ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण, संक्रमणदर १० प्रतिशतभन्दा बढी

५ साउन ७९, शुक्रबार

६ साउन , काठमाण्डौ ।

वीर अस्पतालका २१ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण । कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल वीर अस्पतालका २१ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको छ ।एक साताको अवधिमा चिकित्सक, नर्स र कर्मचारी गरी २१ जनालाई कोरोना संक्रमण भएको अस्पतालका उपनिर्देशक एवं छाति रोग विशेषज्ञ डा। प्रज्ज्वल श्रेष्ठले बताए ।पछिल्लो समय संक्रमण बढेसँगै चिकित्सकहरू पनि संक्रमित हुन थालेका हुन् । १० प्रतिशतभन्दा बढी संक्रमणदर भएकाले जोखिम बढेको उनले बताए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top