सरकारले सातै प्रदेशमा तोक्यो कोभिड उपचारको अस्पताल

१६ साउन, काठमाण्डौ ।

Advertisement

कोरोना संक्रमण बढेसँगै सरकारले कोभिडको उपचारका लागि अस्पताल तोकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सात प्रदेशमा कोभिड उपचार गर्ने अस्पताल तोकेको हो । मन्त्रालयका अनुसार १७ वटा अस्पताललाई तोकिएको छ । हाल कोरोना संक्रमण १० प्रतिशतमाथि पुगेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top