बढ्यो सुनको भाउ , कतिमा हुँदैछ कारोबार ?

१७ साउन, काठमाण्डौ ।

सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले बढेको छ ।आज सुन तोलामा ९५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको भाउ भने आज स्थिर छ । चाँदी हिजो जस्तै आज तोलामा १ हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

Scroll to Top