×

NEPAL TIMES UPDATES

Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026
Playing
चेङ्ग लि–वुन नेतृत्वमा आए ताइवानमा चीनको राज, विलय गराउँदैछ चीन ? || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-27-2082 || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा साथ नपाएपछि रास्वपासँग रिसाए ज्ञानेन्द्र र खुश्बु || Nepal Times
Apr 10, 2026
Playing
ओली–लेखक जमानतमा रिहा, मुद्दा ज्यूँका त्यूँ, अब के हुन्छ ? || Nepal Times
Apr 10, 2026
Playing
देउवालाई इन्टरपोल मार्फत नेपाल ल्याउन छैन् सहज || Nepal Times
Apr 10, 2026
Playing
राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई गरेको सम्बोधनको पूर्ण पाठ || Nepal Times
Apr 10, 2026
Playing
रुबीलाई बहिनी भनिएकोमा हर्कको आपत्ति,माननीय भनौं, ज्येष्ठ नागरिकलाई सम्मान गरौं|| Nepal Times
Apr 10, 2026

सामाजिक सेवामा सधैं अगाडि राउन्ड टेबल नेपालले मनायो RTN day

२० श्रावण २०७९

२० साउन,विराटनगर ।

स्थापनाकालदेखि नै सामाजिक सेवाको क्षेत्रमा क्रियाशील विराटनगर सेन्ट्रल राउन्ड टेबल १५ ले राउन्ड टेबल नेपालको स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरेको छ । आरटीएन डे सेलिब्रेसन अन्र्तगत विराटनगर सेन्ट्रल राउन्ड टेबल १५को आयोजनामा सम्पन्न रक्तदान कार्यक्रमबाट ८१ पिन्ट रगत संकलन गरिएको आयोजकले जनाएको छ ।

Advertisement
Advertisement

विराटनगर स्थित सप्तकोशी सिमेन्टको कार्यालय परिसरमा ४६ र सुनसरीको बर्जुस्थित सेन्चुरी प्लाई उद्योग परिसरमा ३५ पिन्ट गरी ८१ पिन्ट रगत संकलन भएको विराटनगर सेन्ट्रल राउन्ड टेबल १५ का सदस्य सुमितकुमार अग्रवालले बताए । रक्तदान कार्यक्रमका लागि सप्तकोशी सिमेन्ट र नेपाल रेडक्रस सोसाइटीले प्राविधिक सहयोग गरेका थिए । कार्यक्रममा दुवै उद्योगमा कार्यरत मजदुर, कर्मचारी तथा राउन्ड टेबलका सदस्यहरुले रक्तदान गरेका थिए ।

नेपालमा राउन्ट टेबल नेपालको स्थापना भएको दिनको सम्झनामा रक्तदान कार्यक्रको आयोजना गरिएको विराटनगर सेन्ट्रल राउन्ड टेबल १५ का सदस्य अग्रवालले जानकारी दिए ।
सुमितकुमार अग्रवाल
सदस्य, विराटनगर सेन्ट्रल राउन्ड टेबल १५
अग्रवालले रगतको अभावमा छट्पटाईरहेकाहरुका लागि संकलित रगतले नयाँ जीवनको काम गर्ने बताए । आरटीएन डे का अवसरमा राउण्ड टेबल नेपालले देशभर रक्तदान तथा बृक्षारोपण कार्यक्रम आयोजना गर्ने गरेको अग्रवालले बताए । नेपालमा राउन्ड टेबल आजभन्दा ३२ वर्ष अघि स्थापना भएको थियो । राउन्ड टेबल नेपालले विपन्न बालिबालिकाको शिक्षा, विद्यालय पूर्वाधार निमार्ण लगायत सामाजिक सेवाका क्षेत्रमा कार्य गर्दै आएको छ ।

Advertisement

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top