×

NEPAL TIMES UPDATES

Playing
देउवाको फेसबुकमा सफाइ पेश, कहिले फर्किन्छन् देश ?|| Nepal Times
Apr 09, 2026
Playing
Top 15 Afternoon News || April-09-2026 || Nepal Times
Apr 09, 2026
Playing
ट्रम्पलाई रोक्ने रणनीतिमा जुटे डेमोक्र्याटहरू || Nepal Times
Apr 09, 2026
Playing
बालेन्द्र सरकारका मन्त्रीको सम्पत्ति विवरणको खोजी ? बिर्सियो कि वाचा ? || Nepal Times
Apr 09, 2026
Playing
रवि र बालेनको निर्णयमा फरकःरविले खोलेको बाटोमा बालेनको तगारो|| Nepal Times
Apr 09, 2026
Playing
सुधन आएपछि समातिएकाहरु धमाधम छुट्दै, को छुटे को बाँकी ? || Nepal Times
Apr 09, 2026
Playing
तत्काल स्वदेश नफर्किने देउवाको सन्देश|| Nepal Times
Apr 09, 2026
Playing
को बन्ला उपसभामुख ? साझा उमेदवार बनाउने विपक्षीको प्रयास|| Nepal Times
Apr 09, 2026
Playing
आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा|| Nepal Times
Apr 09, 2026
Playing
यु*द्धविरामका लागि इरानले भिख माग्यो ?१० सर्त ट्रम्पले डस्टविनमा हालिदिए
Apr 09, 2026

पर्सामा मल बोकेका ट्रक किसानहरुले नियन्त्रणमा लिएपछी…

२९ श्रावण २०७९

२९ साउन,काठमाडौं ।
पर्सामा किसानले मल बोकेका ट्रक नियन्त्रणमा लिएका छन्।आइतबार दिउँसो वीरगन्ज महानगरपालिकाका किसानले मल बोकेका चार वटा ट्रक र एउटा ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिए।ती ट्रक र ट्याक्टर अहिले महानगरपालिका कार्यालय परिसरमा राखिएको उनले बताए।

उनका अनुसार वीरगन्जका किसानहरूले आफूहरूलाई मल दिएरमात्रै अन्त लगिनु पर्ने माग राखेका छन्।कृषि तथा खाद्य संस्थानले ल्याएको मल किसानले नियन्त्रणमा लिएर मेयर राजेशमान सिंहलाई फोन गरी बोलाएको बताए।

Advertisement

‘हाम्रो जिल्ला हुँदै मल विभिन्न जिल्लामा जान्छन्। तर आफ्नै लागि नभएको भन्दै किसानले नियन्त्रणमा लिएर मलाई फोन गरेका हुन्,’ मेयर सिंहले भने,‘यहाँ किसानहरूले दुस्ख पाइरहेका छन्। एक जनाले जम्मा पाँच किलो मलमात्रै पाइरहेका छन्।’

Advertisement

उनका अनुसार स्थानीय किसानले नियन्त्रणमा लिएपछि ती ट्रकहरू वीरगन्ज महानगरपालिका परिसरमा ल्याएर राखेको हो।अहिले कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयका पदाधिकारीसँग छलफल भइरहेको छ।महानगरमा ८ हजार मेट्रिक टन मल आवश्यक रहेको मेयर सिंहले बताए। तर १६ सय बोरामात्रै उपलब्ध गराएको उनले बताए।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top