×

NEPAL TIMES UPDATES

Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026
Playing
चीनले कसरी इरानलाई बलियो बनायो ? ट्रम्पले दिए चेतावनी || Nepal Times
Apr 16, 2026
Playing
रास्वपाको मुख्य सचेतकमा कविन्द्र, सचेतकमा प्रकाश र क्रान्तिशिखा,लेबी तोकियो || Nepal Times
Apr 16, 2026
Playing
गृहमन्त्री सुधनको चर्चा र आलोचना सराबरी || Nepal Times
Apr 16, 2026
Playing
Top 15 Afternoon News || April-16-2026 || Nepal Times
Apr 16, 2026
Playing
बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन || Nepal Times
Apr 16, 2026
Playing
स्थानीय तहलाई गैरदलीय बनाउन सर्वोच्चको अस्वीकार || Nepal Times
Apr 16, 2026
Playing
यु*द्ध अन्त्य हुने दाबी, ट्र*म्पलाई रो*क्ने प्रस्ता*व अमेरिकी स*दनमा विफल|| Nepal Times
Apr 16, 2026

कांग्रेसमाथि खनिए रवि,औषधिको कमिसन खोई ?

३० श्रावण २०७९

३० साउन,काठमाण्डौ ।

देशब्यापी चुनावी अभियानमा जुटेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फोहोरमाथि राजनीति गरेर बालेनललाई असफल बनाउने खेल भईरहेको भन्दै उनलाई कुनैपनि हालतमा असफल बनाउन नदिने बताएका छन् । राजनीतिक दलहरुले बालेन र हर्कहरुलाई असफल बनाएर स्वतन्त्र उम्मेदवार र नयाँ राजनीतिक दलहरुले केही गर्न सक्दैनन् भन्ने सन्देश दिन लागिपरेको उनले आरोप लगाएका छन् ।

Advertisement
Advertisement

प्रदेश १ को इटहरीमा आयोजना गरेको प्रदेश भेलालाई सम्बोधन गर्दै लामिछानेले राजनीतिक दलहरु र नेताहरुसँग चुनाव जित्ने भन्दा अर्काे कुनैपनि मुद्धा नरेहको पनि बताए । काठमाडौं महानगरका मेयर बालेन्द्र साह र धरानका मेयर हर्क साम्पाङ पछिल्लो समय विवादमा पर्दै आएका छन् । साह आफूले प्रतिवद्धता गरे वमोजिम फोहोरको व्यवस्थापनमा जुटेपनि उनले आशातित सफलता पाउन सकेका छैनन् भने धरानका मेयर हर्कलाई पनि एक सहकारीका विषयमा सामाजिक संजालमा लेखिएका स्टाटसलाई लिएर विवादमा ल्याइएको छ ।

पछिल्लो समय मात्रै पनि बालेनले ल्यान्डफिल्ड साइटमा फोहोर व्यवस्थापनमा अवरोध भएपछि फोहोरमा फोहोरी राजनीति नगर्न राजनीतिक दलका नेताहरुलाई चेतावनी दिएका छन् । प्रदेश भेलामा भ्रष्टचारमा लिप्त भएका नेताहरु चुनाव जसरी पनि जित्ने अभियानमा लागेको भन्दै रविले प्रश्न गरेका छन्, सामाजिक संजालमा नेताहरुप्रतिको असन्तुष्टि चरम छ ।

अदालत, अख्तियार जताततै आफ्ना मान्छे भर्ती गरिएको छ, भ्रष्टचार, घुसघोरी र कमिसनमा लिप्त छन् तरपनि उनीहरुले कसरी चुनाव जितेका छन् ? यसपटक जनताले नेपाल स्वतन्त्र पार्टीलाई सरकारमा पुर्याउने समेत उनले विश्वास लिएका छन् । रविले कांग्रेस र एमालेले पटक पटक देश र जनतालाई धोका दिएको पनि आरोप लगाए ।

कोरोना कालमा प्रतिपक्षमा रहदा औषधि खरिदमा अनियमितता भयो भन्ने कांग्रेस अहिले सरकारमा गएपछि चुपचाप भएको भन्दै कांग्रेस समेत कमिसनमा फसेको उनको आरोप छ । हिजो औषधिमा कमिसन खायो भन्ने कांग्रेस अहिले सरकारमा छ तर त्यो कमिसनको पर्दाफास गर्न काग्रेसले हिम्मल गर्न सकेको छैन् ।

Advertisement

रविले भने सरकार र प्रतिपक्षमा रहेर काग्रेस र एमालेले देश र जनतालाई धोका दिईरहेका छन् । आफूहरुलाई दल दर्ता देखि नै अवरोध गर्न खोजिएको पनि उनले गुनासो गरेका छन् । अहिले सम्म सरकारले शिक्षा र स्वास्थ्यमा खेलबाड गरेको भन्दै रविले जनताको दुःखलाई जरैबाटै निर्मुल पार्नका लागि आफू राजनीतिमा आएको बताए ।

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top