×

NEPAL TIMES UPDATES

Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026

बाबुराम र बामदेवले माओवादीबाट चुनाव लड्ने

३१ श्रावण २०७९

३१ साउन, काठमाण्डौ ।

नेपाल समाजवादी पार्टी र नेकपा एकता अभियान आगामी निर्वाचनका लागि नेकपा माओवादी केन्द्रको शरणमा पुगेका छन् । नेकपा एमाले परित्याग गरेका नेकपा एकता अभियानका संयोजक वामदेव गौतम र माओवादी जसपा हुदै नेसपा गठन गरेका बाबुराम भट्टराईले आगामी चुनावमा माओवादीको चुनाव चिन्हबाट सहभागिता जनाउने भएका हुन् ।

Advertisement
Advertisement

माओवादी  परित्याग गर्दा कम्युनिष्ट विचारधारा नै त्याग गरेका बाबुरामले अबको निर्वाचनमा भने त्यही कम्युनिष्ट पार्टीको चुनाव चिन्हबाट चुनाव लड्ने निर्णय गरेका छन् । नेकपा माओवादी केन्द्रले डा. बाबुराम भट्टराई र वामदेव गौतमलाई आफ्नो चुनाव चिन्हबाट आगामी निर्वाचनमा भाग लिन दिने निर्णय गरेको छ । माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार बिहान बसेको स्थायी कमिटी बैठकले बाबुराम नेतृत्वको नेपाल समाजवादी पार्टी र वामदेव नेतृत्वको नेकपा एकता अभियानलाई आफ्नो चुनाव चिन्ह प्रयोग गर्न दिने निर्णय गरेको हो ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै माओवादी उपाध्यक्ष कृष्णबहादुर महराले वामदेव र बाबुरामका कतिपय सर्तहरू रहेको र त्यसबारेमा गठबन्धनमा पनि छलफल हुने जानकारी दिए । माओवादी स्थायी कमिटी बैठक बुधवार फेरि बस्ने महराले बताएका छन् । यसले गर्दा अब पाँचदलीय गठबन्धन आउने चुनावसम्म विस्तार हुँदै ८ दलीय बन्ने भएको छ । सत्ता गठबन्धनमा रहेका पाँच दलको गठबन्धनमा जसपाबाट फुटेको नेपाल समाजवादी पार्टी र वामदेव गौतम नेतृत्वको नेकपा एकता अभियान पनि मिसिएपछि सातदलीय बनेको छ ।

आउने चुनावमा एमालेविरुद्ध कम्तीमा ८ दलीय र बढीमा ९ दलसम्मको मोर्चा बन्ने देखिएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा सम्मिलित गठबन्धनमा अब बाबुराम र वामदेव पनि दलीय हैसियतमै थपिएका छन् । यद्यपि उनीहरूले माओवादीको चुनाव चिन्ह प्रयोग गर्ने सहमति भएको छ ।

Advertisement

माओवादीको चुनाव चिन्ह प्रयोग भए पनि उनीहरूले केही क्षेत्रमा आफ्ना उम्मेदवार उठाउन गठबन्धनमा भागबण्डाको माग गरेका छन् । गठबन्धनमा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई पनि समेट्न प्रधानमन्त्री शेरबहादुर देउवाले चाहेका छन् । चुनावपछिको गठबन्धनलाई समेत आँकलन गरेर देउवाले लोसपालाई पनि गठबन्धनमा समेट्न खोजेको बताइएको छ ।

भर्खरको समाचार

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

सम्बन्धित खबरहरु

Scroll to Top